• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
नक्कली वैधताको औकात

राज्य सञ्चालनमा ‘चेक एन्ड ब्यालेन्स’ भन्ने जुन सिद्धान्त छ, त्यसको प्रमुख आधार नै के हो भने, कोही असल मान्छे कुनै समयमा पतित हुन सक्छ तर धेरै मान्छे एकै समयमा एउटै विषयमा उत्तिकै मात्रामा पतित नहुन सक्छन् । माघ १३, २०७७...

आज ४०१ जना निको हुँदा १० ले ज्यान गुमाए
  • खबरदाता

माघ–१२ ,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ४०१ जना संक्रमीत निको भएका छन् । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६४ हजार ५३८ रहेको छ । यो ९८.१ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना...

सवारी साधन चाँडो कुदाउँदा चितवनमा १५८ दुर्घटना

रेल र पानी जहाजको सपना देख्ने सरकारले ४ दशक अघि वनेका सडकलाई किन स्तरोन्नती गर्न सक्दैन ? नचाहेको हो वा नसकेको ? केपी शर्मा–माघ १२, २०७७ चितवन । चितवन जिल्लामा भएका सवारी दुर्घटनाहरुमध्ये ७३ प्रतिशत दुर्घटना तिव्र गतिका कारण भएको...

भरतपुर २२ मा बनेको बहूउद्देश्यीय हल हस्तान्तरण
  • खबरदाता

माघ १२, २०७७ चितवन । चितवनको भरतपुर महानगरपालिका वडानम्वर २२ गर्बेटाँडीमा बहूउद्देश्यीय हल निर्माण गरिएको छ । १० लाख रुपैयाको सरकारी बजेट र ८ लाख रुपैया बरावरको श्रमदान समेत गरी १८ लाखमा सो बहूउद्देश्यीय हल निर्माण सम्पन्न भएको हो ।...

भारत र चीन सैनिकबीच झडप २० घाइते
  • खबरदाता

माघ १२, २०७७ चितवन । भारत र चीनका सैनिकबीच सिक्किममा झडप भएको छ । झडपपछि त्यहाँ तनावपूर्ण अवस्था सिर्जना भएको संचारमाध्यमहरुले जनाएका छन् । चिनियाँ सेनाले लाइन अफ एक्चुअल कन्ट्रोल ९एलएसी० मिच्न कोशिस गरेपछि दुई देशका सैनिकबीच झडप भएको हो...

फ्रान्समा तेस्रो चरणको लकडाउन हुँदै !
  • खबरदाता

माघ १२,२०७७ फ्रान्सका स्वास्थ्यकर्मीहरुले तेस्रो चरणको कडा लकडाउन आवश्यक भएको जनाएका छन् । सडकमा कर्फ्युको समय बढाइए पनि सङ्क्रमणको दर बढी रहे पछि यो आवाज उठेको हो । फ्रान्सका प्राध्यापक जियान फ्रान्साइसले बेलायतको नयाँ भेरिएन्ट फ्रान्समा नौ देखि सात प्रतिशत देखिएको...

नेकपा फुट : आयोगको निर्णयले पार्टीभित्र थप संकट !
  • खबरदाता

  नेताको अनुहार हेरेर आयोगले मध्यमार्गी बाटो अपनाएको देखिन्छ । आयोगले आफुलाइ निर्दोष साबित गरेको छ । पौष ५ पछीका बेग्लाबेग्लै सबै निर्णय अबैधानिक साबित आयोगले गरेको छ । अब आयोगको निर्णय बिरुद्ध अदालत जाने विकल्प रहन सक्छ या दल...

मध्यावधी : निर्वाचन घोषणा गर्ने दललाइनै चासो छैन निर्वाचनको

जवरजस्त घोषणा गरिएको मध्यावधी र हतारोको निर्वाचन तालिका प्रति दल र स्थानीय तहका जनप्रतिनिधिलाइ नै बोझ भएको हुन सक्छ । केपी शर्मा– माघ ११, २०७७ चितवन । जो अगुवा उही बाटो.....  भन्ने उखान यतिवेला चितवन जिल्लामा चरितार्थ भएको छ । सरकारले...

माघ १७ गते प्रधानमन्त्री सहित जम्बो टाेली चितवन आउने

माघ ११, २०७७ चितवन । निर्माणकार्य सुरु भइसकेको दुई वटा आयोजनाको शिलान्यास गर्न यही माघ १७ गते प्रधानमन्त्री केपी शर्मा ओली चितवन आउने पक्का भएको छ । नेपाल कम्युनिष्ट पार्टी ओली समुहले आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले सो कुराको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८