बर्तमान केपी ओली सरकारलाई उनका विपक्षिले राजावादीसँग साँठगाँठ रहेको बताइरहदा राप्रपाका नेता कमल थापाले ओलीले घोषणा गरेको चुनावको विकल्प नभएको बताउनुलाई कसरी बुझ्ने ? केपी शर्मा–माघ ११, २०७७ चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले अप्रत्याशित घोषणा गरिएको चुनाव...
२०७७ माघ ११ गते, आइतवार, २४ जनवरी २०२१ पौष शुक्लपक्ष, एकादशी तिथि, रोहिणी नक्षत्र, चन्द्रराशि– वृष युवा ज्योतिष पं. सागर गुरागाँई मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) अध्ययन अध्यापनमा प्रगति हुनेछ...
माघ ११,२०७७ - नारायण प्रसाद दाहाल राजनीतिमा कुनै कुरा स्थायी हुँदैन भन्ने सामान्य नेपालीका लागि पनि असामान्य हुन छाडिसक्यो । त्यसमा पनि कम्युनिष्ट नेताहरूले बारम्बार भन्दै आएका छन्, कोही स्थायी शत्रु र मित्र हुँदैनन् । नेपाली राजनीतिमा धेरै नाटकीय कुरा...
पूर्वप्रधानन्यायाधीशलाई अजासु, अधिवक्ताहरूलाई दुर्मुखा, वरिष्ठ अधिवक्तालाई तमासा देखाउने बाजे, बुद्धिजीवीलाई झुन्ड, मन्त्रिपरिषद्का पूर्वसहकर्मीलाई बैगुनी केटो, पार्टीका नेताहरूलाई हुल्लडबाज भन्ने ओली आफ्नो आलोचना गर्ने पत्रकारलाई नर्कबासी भन्छन् माघ ११,२०७७ पत्रकारलाई सम्मान र संस्कारको पाठ पढाउने प्रधानमन्त्री केपी ओलीले आफूसँग असहमतको विषयमा...
साइकलबाट गरिने पर्यटन प्रवर्दनको प्रचारप्रसार साना तथा ठूला सवारी साधनबाट गरिने भन्दा महत्वपूर्ण हुनेछ । केपी शर्मा–माघ १०, २०७ चितवन । साइकल प्रति मोह भएका अभियान्ताहरुले पर्यटन र पर्यावरणलाई जोड्न राइड टु सोमेश्वरगढी नामक नारा दिएर साइकल यात्रा गर्नेभएका छन्...
आफ्नै आयू नभएको सरकारले प्रतिवन्धित घोषणा गरेको विप्लव समूहलाई थेग्ला त ? केपी शर्मा–माघ १०, २०७७ चितवन । करिव साँढे १२ बजे चौविसकोठीबाट पश्चिम जाने बसस्टेशनमा ५, ७ जनाको समूह थियो । हामी त्यहाँ पुग्दा उनीहरु बस पर्खिरहेका थिए ।...
माघ १०, २०७७ चितवन । नेकपा विप्लव समूहले आह्वान गरेको बन्दका क्रममा चितवनका विभिन्न स्थानहरुमा शंकाष्पद बस्तु फेला परेका छन् । त्यसरी फेला पारेका बस्तुहरुले दिनभर जनजीवन आतकित पारेको थियो । चितवनका दुई स्थानमा शंकाष्पद बस्तु फेला परेको तर बम...
माघ १०,२०७७ चितवन । चितवनको भरतपुरस्थित बाइपासरोडमा शंकास्पद बस्तु फेला परेको छ । आज दिउँसो करिब १२ः३० बजे बाइपास रोडमा रहेको आँखा अस्पताल अगाडि सो बस्तु फेला परेको हो । सेतो कागजमा खतरा लेखी रातो कपडाले बाधिएको अवस्थामा बाटोमानै सो...
माघ १०, २०७७ नवलपुर । नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको कावासोती नगरपालिका ८ खर्कटा जंगलस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा कावासोती ३ बस्ने बर्ष अन्दाजी २४ का हेम राज थापा र वडा नं। ८...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८