• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
एक डोजको कोरोना भ्याक्सिनले यसै साता अनुमति पाउने
  • खवरदाता

फाल्गुण–१३, २०७७ यसै साता संसारकै पहिलो पटक एक डोजको कोरोना भ्याक्सिनले अनुमति पाउने भएको छ । अमेरिकी अनुगमन कर्ताले जोन्सन एन्ड जोन्सनले निर्माण गरेको भ्याक्सिनको एक डोजले नै सुरक्षा प्रदान गर्ने ठहर गरेको छ । रेफ्रिजेरेटरमा नै भण्डार गर्न सकिने...

तपाईको बारिमा के फल्छ, तपाइँलाईनै थाहा हुन्छ
  • खबरदाता

फागुन १३,२०७७ दक्षिण एशियामै पहिलो पटक नेपालमा अनलाइनबाटै माटोको अवस्था बुझ्न सकिने भएको छ । कृषकहरूका लागि लक्षित गरी कृषि तथा पशुपन्छी विकास नेपाल कृषि अनुसन्धान परिषदले यस्तो प्लेटफर्मको विकास गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘माटोको डिजिटल नक्सा’...

ओलीसँग बाँकी विकल्प

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गरेपछि सत्तारुढ नेकपाको ओली समूह अब कसरी अगाडि बढ्ने भन्ने अन्योलमा देखिन्छ। तर, ओलीसँग भने प्रधानमन्त्रीबाट राजीनामा वा अविश्वासको प्रस्तावको सामनाजस्ता सीमित विकल्प मात्र बाँकी छन्।  मुकेश पोखरेल- फागुन १३,२०७७ आफ्नै सिफारिशमा भएको प्रतिनिधि...

माडिमा राममन्दिर बनाएर केपी ओलीलाई पुजारी : सुरेन्द्र पान्डे

  केपी शर्मा  -  फागुन १२,२०७७ चितवन  - पुर्ब अर्थमन्त्री तथा नेकपाका नेता सुरेन्द्र पान्डेले माडिमा राम मन्दिर बनाएर केपी ओलिलाई पुजारी बनाउने बताएका छन। चितवनको भरतपुरमा दाहाल - नेपाल निकट नेकपाले आयोजना गरेको बिजय सभामा उनले सो कुरा बताएका...

उपप्रधानमन्त्रीको दुई जिब्रे बोली !
  • खबरदाता

फागुन १२,२०७७ चितवन । सरकारका उपप्रधानमन्त्री तथा नेकपाका नेता इस्वोर पोखरेल सर्बोच्च अदालतको निर्णय प्रती असहमति जनाएका छन। सर्बोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना हुने फैसला गरेपछी उपप्रधानमन्त्री पोखरेलले सर्बोच्चको फैसला आफुहरुलाइ मान्य नहुने धारणा व्यक्त गरेका हुन । मंगलबार राती सामाजिक...

जनता र संविधानको जित: सभामुख सापकोटा

फागुन १२,२०७७ -रासस सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने गरी  गरेको फैसलालाई जनता र संविधानको जितका रुपमा टिप्पणी गरेका छन्। फैसलाले जनतामा रहेको अदालतप्रतिको विश्वासले अर्को गुणात्मक जित हासिल गरेको उनको भनाइ छ। उनले जनताको भावनालाई अदालतले सम्मान...

राष्ट्रपति जोगाउन प्रधानमन्त्रीको राजीनामा उत्तम बिकल्प 
  • खबरदाता

  फागुन १२,२०७७ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजनीतिक जीवनमा खेलेको सम्भवतः अन्तिम जुवामा पराजय हात पारेका छन् । अब उनीसँग एक मात्र सहज विकल्प राजीनामा दिनु मात्र बाँकी छ । अब उनी प्रधानमन्त्रीको कुर्सीमा बस्ने राजनीतिक, नैतिक र संवैधानिक...

प्रधानमन्त्री र राष्ट्रपतिमाथि अदालतको झापड

फागुन ११,२०७७ प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै आएका अलोकतान्त्रिक र गैर राजनीतिक गतिविधि र उनले गरेका जुनसुकै कदमलाई कुनै पनि कोणबाट नहेरि नबुझी सदर गर्ने रास्ट्रपति बिद्यादेबि भण्डारीका कदम अन्तत गलत साबित भएका छन। पौष ५ गते गरिएको प्रतिनिधिसभा विघटनदेखि...

चितवनमा खुसी साँटे दाहाल-नेपालले
  • खबरदाता

फागुन ११,२०७७ सर्बोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्ने फैसला गरे पछी नेकपाका नेता पुस्पकमल दाहाल प्रचण्ड र माधब कुमार नेपालले खुसी साटासाट गरेका छन। दुबै नेता यतिबेला चितवनमा रहेका छन। उनीहरु आफू निकट नेकपाले बुधबार चितवनमा गर्ने भनिएको बिरोध सभालाई सम्बोधन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८