• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
एक डोजको भ्याक्सिनलाई अनुमति
  • खबरदाता

फागुन १६,२०७७ अमेरिकी नियामक संस्थाले एक डोजको कोरोना भ्याक्सिनलाई अनुमति प्रदान गरेको छ । यस अघि संसारमा प्रयोग हुँदै आएको कोरोना भ्याक्सिन दुई डोजको भए पनि जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको भ्याक्सिन एक डोज मात्र प्रदान गरिने छ । यो...

बीएन्डसीलाई सम्बन्धन,आर्थिक चलखेल : डा. केसी
  • खबरदाता

फागुन १६,२०७७ प्राध्यापक डा. गोविन्द केसीले प्रधानमन्त्री , शिक्षा मन्त्री र काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापा लगायतको मिलेमतोमा बीएन्डसी मेडिकल कलेजलाई कानुन बिपारित सम्बन्धन दिन लागिएकोमा आपत्ती जनाएका छन। उनले यो गैह्र कानुनी निर्णय बदर नभए सत्याग्रह थाल्ने समेत चेतावनी...

नवलपुरका ९२ वटै वडामा स्वास्थ्य बीमा सुरु

राज्यले विगत ५ वर्षदेखि सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम ६८ वटा जिल्लामा लागू भइसकेपनि यसको प्रभावकारिताको बारेमा विज्ञहरु जानकार छैनन् । सामान्य उपचार गराउने सर्वसाधरण यस बीमाको लागि महिनौँ दिनसम्म धाउनुपरेको यथार्थता अस्पतालहरुमा प्रष्टै रुपमा देख्न सकिन्छ । सामान्य भन्दा...

स्वस्थानी ब्रतकथाको आज साङ्गे गरिदै
  • खबरदाता

फागुन १५, २०७७ चितवन । एक महिने स्वस्थानी ब्रतकथाको आज विधिपूर्वक साँङ्गे गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा कथा भन्न र सुन्न शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक साँङ्गे गरिने भएको हो ।...

नवलपुरमा आज ८ घण्टा बत्ती नआउने
  • खबरदाता

फागुन १५, २०७७ नवलपुर । नवलपुर जिल्लामा आज ८ घण्टा बत्ती नआउने भएको छ । कावासोती १३२ केभि प्रगतिनगर सबस्टेशनमा बुटवल ग्रिड महाशाखाले बसवार एक्सटेन्सन तथा आइसोलेसन कार्य गर्ने भएकाले लाइन नआउने नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रले जानकारी दिएको...

सार्वजनिक जग्गामा जलदेवी टोलविकासको रजाई, रातारात संरचना खडा

कानुनीरुपमा मान्यता नपाएको एउटा टोलविकास संस्थाले प्रहरी प्रशासन, सिँचाई र स्थानीयलाई समेत धम्की वा वेवास्ता गर्दै रातारात संरचना खडा गरिनुले टोलविकासका पदाधिकारीका सामु सरकारी निकाय र स्थानीय सरकार निरीह वन्न पुगेको देखिन्छ । केपी शर्मा– माघ १४, २०७७ चितवन ।...

सरकार दैनिक सच्याउँछ मृत्युहुनेको संख्या
  • खबरदाता

  फागुन १४,२०७७ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित भै मृत्यु हुनेको संख्या यकिन दिन नसकेको स्वास्थ्य मन्त्रालयकै नेतृत्वमा गठीन छानविन समितिले ४ महिना अघि नै सार्वजनिक गरेपनि सरकारले भने व्यवास्ता गर्दै आएको थियो । नेपाली सेना (सिसिएमसी टोली) ले...

जनताको जित ! कसरी ?

को बौद्धिक हो र को होइन भन्ने विषयमा ठूलै होहल्ला गरिसकेको हाम्रो आमवृत्तले अब साँचो बौद्धिक–हस्तक्षेपको खोजी गरेको छ । उज्ज्वल प्रसाई - फागुन १४,२०७७ संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतले जे गर्नुपथ्र्यो, त्यही गर्‍यो: संविधानमा प्रधानमन्त्रीसँग संसद् भंग गर्ने अवशिष्ट...

नेकपा नाममा विवाद : बहस सकियो , फैसला फागुन २० गते
  • खबरदाता

  फागुन १३,२०७७ निर्बाचन आयोगमा २०६९ सालमै दर्ता भएको र संबिधान निर्माण पछि पुनः नबिकरण भएको नेपाल कम्युनिष्ट पार्टी नै आधिकारिक नेपाल कम्युनिष्ट पार्टी हो भन्ने कुरा आज सर्बोच्च अदालतमा भएको पक्ष तथा प्रतिक्षको बहस,तथ्य, तर्क र बैज्ञानिक आधार सबै...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८