• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
सरकार र विप्लव बिच ३ बुँदे सहमति
  • खबरदाता

फागुन २०,२०७७ सरकार द्वारा प्रतिबन्धित नेकपा विप्लव समुह र सरकार बीच ३ बुँदे सहमति भएको छ । यो सहमति भएसंगै सो समूहले हिंसा छोडेको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको हो ।  ...

विप्लवका नेताहरुलाई पक्राउ नगर्न सरकारको निर्देशन
  • खबरदाता

फागुन २०, २०७७ चितवन । सरकारद्धारा अपराधिक समुह घोषणा गरिएको विप्लव समूहका नेता तथा कार्यकर्तालाई पक्राउ नगर्न सरकारले मातहतका निकायहरुलाई निर्देशन गरेको छ । बुधवार देखि उक्त समूहसँग वार्ता सुरु भएसँगै गृह मन्त्रालयले विप्लवका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको...

अहिलेको राजनीतिक अभियुक्त केपी ओली : पौडेल

अहिलेको राजनीतिक संकटको निर्णायक भूमिकामा काँग्रेस पुग्दै गर्दा उसले सर्वोच्चको निर्णय पर्खदै थियो । सर्वोच्चको निर्णय आएर संसद पुनस्थापना भइसक्दा पनि काँग्रेस कुन मोडलमा अगाडि बढ्ने भन्ने कुरामा अहिले सम्म अनिर्णीत छ । केपी शर्मा–फागुन २०, २०७७ चितवन । देशमा...

सुनका गरगहनाको निर्यात हुन थाल्यो
  • खबरदाता

फागुन  २० ,२०७७ मूल्य वृद्धि र कोरोना विपद्का कारण स्वदेशी बजारमा सुनका गरगहनाको कारोबार घटेकोमा विदेशमा भने यसको निर्यात हुन थालेको छ । चालू आर्थिक वर्ष (आव)को शुरूदेखि नै विदेशी बजारमा यस्ता गरगहनाको निर्यात हुन थालेको भन्सार विभागको तथ्यांक छ...

आज देशभरका अदालत बन्द
  • खबरदाता

फाल्गुन २०, २०७७ सर्वोच्च फागुन अदालतले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन आज देशभरका अदालतमा शोक बिदा दिएको छ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित बुधबार सर्वोच्च अदालतमा बसेको पूर्ण बैठकले आज एकदिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं...

प्रचण्ड–नेपाल न पोथी न भाले : नेता बस्नेत

बस्नेतले भाषणमा हरेक पटक ओली सरकार अझै दुई वर्ष कानूनी रुपमै रहन्छ भनिरहदा ओली समूहकै नेताहरु काँग्रेस लगायत अन्य विपक्षि पार्टीहरुलाई सरकार टिकाइदिन अनुरोध गरिरहेका छन् । केपी शर्मा– फागुन १९, २०७७ चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहका नेता...

पदको लोभ छैन, परि आए छोडिन्न : सभापति देउवा

संसद पुनस्थापना भएसँगै सरकारको जग हल्लिइरहेको अवस्थामा नेकपाका दुवै समूहबाट काँग्रेसको भरमा सत्ता चलाउने खेलको समिकरण शुरु भइरहदा काँग्रेका अधिकाँश नेता तथा कार्यकर्ताले देउवालाई सरकारमा नजान दबाब दिइरहेका छन् । तर देउवा भने सरकारलाई हतियार बनाई आउदो चुनावी रणनीति बनाउने...

ताप्लेजुङमा ४९ घर जले, ५५ परिवार बिस्थापित

हेर्दाहेर्दै दोभान बजार खरानी फागुन १९,२०७७ - आनन्द गौतम ताप्लेजुङ / मेरिङदेन गाउँपालिका–३ खाम्लुङ दोभान बजारका सविन चुडाल सधैंझैं मंगलबार बिहान आफ्नै पसलमा व्यस्त थिए । साढे ८ बजेतिर उनले सामुन्नेको भोला पौडेलको घरको दोस्रो तलामा आगोको ज्वाला देखे । आत्तिएर उनी...

फागुन २० मा नेकपाको फैसला नहुने
  • खबरदाता

फागुन१९,२०७७ बहुप्रतीक्षित नेकपाको आधिकारिकतासम्बन्धी मुद्दाको फैसला यो बिहीबार नहुने भएको छ । उक्त दिन सर्वोच्चसहित देशभरका अदालत बन्द हुने भएकाले राष्ट्रिय राजनीतिको गतिरोधसँग जोडिएको एक महत्त्वपूर्ण मुद्दाको फैसला प्रभावित हुने भएको हो । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएकाले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८