• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
बजेट अधिवेशन अझै अन्योलमा
  • खबरदाता

जेष्ठ ६,२०७८ संवैधानिक व्यवस्थाअनुसार संघीय बजेट जेठ १५ मा संसबाट घोषणा हुन ९ दिन बाँकी रहँदासमेत सरकारले प्रक्रिया नै अघि बढाएको छैन । बजेट घोषणाअघि संसदमा नीति तथा कार्यक्रम, प्रिबजेट छलफल हुनुपर्नेमा बजेट अधिवेशन आह्वान नहुँदा संवैधानिक प्रक्रिया अवरुद्ध बनेको...

चितवनका तीन अस्पतालमा कोरोनाको निःशुल्क उपचार हुने
  • खबरदाता

आज सरकारले ३० अस्पतालमा निशुल्क उपचार हुने जनाएको छ जेष्ठ ५,२०७८ चितवन । सरकारले थप ३० वटा अस्पतालमा कोरोनाको निशुल्क उपचार गर्ने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चितवन ३ सहित थप ३० वटा निजी तथा सामुदायिक अस्पताल...

बिरामी माथि बसेको परेवाबारे सामाजिक सञ्जालमा गरिएको दाबी भ्रामक
  • खबरदाता

जेष्ठ ५,२०७८ अस्पताल शय्यामा सुतिरहेका एक वृद्ध माथि एक परेवा बसिरहेको तस्बिर फेसबुकमा केही दिन यता शेयर भइरहेको छ । एक नर्सले खिचेको दाबी गरिएको उक्त तस्बिरमा ती बिरामी वृद्धलाई कोही भेट्न नआएका तर एउटा परेवा सधैँ आउने र बस्ने...

चैबिस घन्टामा ७९८९ संक्रमण मुक्त ,२४६ को मृत्यु
  • खबरदाता

जेष्ठ ५,२०७८ चितवन । आज एकै दिनमा ७९८९ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख ६० हजार ४०३ रहेको छ । यो ७५ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ८१७३ जनामा कोरोना भाइरसको संक्रमण...

चितवनमा २३५ थपिए , २० जनाको मृत्यु
  • खबरदाता

जेष्ठ ५,२०७८ चितवन । आज जिल्लामा ७८८ नमूनाको परिक्षण गर्दा थप २३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप २० जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन । स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा...

रुकुम हिंडेको बस दाउन्नेमा दुर्घटना ,४ को मृत्यु, ४९ घाइते
  • खबरदाता

जेष्ठ ५,२०७८ काठमाडौंबाट रुकुमको लागि हिंडेको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने अन्य ४९ जना घाइते भएका छन् । बुधबार विहान साढे ५ बजेको समयमा पश्चिम् नवलपरासीओ बर्दघाट नगरपालिका ४ दाउन्ने सडकखण्डको...

फेरि लमजुङमै गयो ५.३ रेक्टरको भुकम्प
  • खबरदाता

जेष्ठ ५,२०७८ लमजुङ्ग आसपास केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ । बिहन ८ बजेर २६ मिनेटमा भुकम्प गएको छ।चितवन लगायतका जिल्लामा धक्का महसुश गरिएको थियो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास नै केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको...

भुकम्प ५.८ रेक्टरको, केन्द्रबिन्दु लमजुङ  
  • खबरदाता

जेष्ठ ५,२०७८ बुधबार बिहान विहान ५ बजेर ४३ मिनेट जाँदा चितवन , नवलपुर लगायत आसपासका क्षेत्रमा भुकम्प धक्का महसुस गरिएको छ । लम्जुङ केन्द्र विन्दू भएर ५. ८ रेक्टर स्केलको भूकम्प गएको मापन केन्द्रले जनाएको छ । काठमाडौंमा पनि भूकम्पका...

नेपालमा भेटियो भारतिय नयाँ भेरियन्टको कोरोना
  • खबरदाता

जेष्ठ ४,२०७८ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट पत्ता लागेको जनाएको छ। देशका विभिन्न स्थानहरुबाट ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी आज प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा ९३४ वटामा० बी १६१७२ नयाँ भेरियन्ट पत्ता...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८