• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

भुकम्प ५.८ रेक्टरको, केन्द्रबिन्दु लमजुङ  

  • खबरदाता

भुकम्प ५.८ रेक्टरको, केन्द्रबिन्दु लमजुङ  

जेष्ठ ५,२०७८

बुधबार बिहान विहान ५ बजेर ४३ मिनेट जाँदा चितवन , नवलपुर लगायत आसपासका क्षेत्रमा भुकम्प धक्का महसुस गरिएको छ ।

लम्जुङ केन्द्र विन्दू भएर ५. ८ रेक्टर स्केलको भूकम्प गएको मापन केन्द्रले जनाएको छ ।
काठमाडौंमा पनि भूकम्पका धक्का महसुस गरिएको थियो । भूकम्पकबाट कहाँ कति भयो भन्ने बारे कतैबाट खबर र विवरण आएको छैन ।

  • प्रकाशित मिति : जेठ ५, २०७८, बुधवार ००:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८