• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
मंगलबार ६८९१ जना कोरोना संक्रमण मुक्त
  • खबरदाता

जेष्ठ ४,२०७८ चितवन । आज एकै दिनमा ६८९१ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख ५२ हजार ४१४ रहेको छ । यो ७४ दशमलव ६ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ८२०३ जनामा कोरोना...

चितवनमा ८६७ परिक्षण गर्दा २४९ संक्रमीत
  • खबरदाता

जेष्ठ ४,२०७८ चितवन । मंगलबार जिल्लामा ८६७ नमूनाको परिक्षण गर्दा थप २४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप ९ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन । स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा...

भरतपुर अस्पतालका फार्मेसिस्ट आन्दोलनमा

जेष्ठ ४,२०७८ - केपी शर्मा भरतपुर अस्पतालमा कार्यरत फार्मेसिस्टहरु विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन। जहाँ औसधि त्यहाँ फार्मेसीस्ट भन्ने मुख्य माग राख्दै उनीहरु आइतबार देखि आन्दोलनमा उत्रिएका हुन। फार्मेसी पेशागत हकहितका लागि शान्तिपूर्ण आन्दोलन नाम दिएर उनोहरुले आन्दोलन गरिरहेका...

संक्रमीत बचाउन अस्पताललाइ लायन्सको साथ

जेष्ठ ४,२०७८- केपी शर्मा लायन्स क्लब ईन्टरनेशनल ३२५ बिटु नेपालल कोरोना भाइरस बिरुद्ध अग्रपंक्ति उभिएको छ । क्लबले कोरोना भाइरस उपचारमा प्रयोग गरिने महत्त्वपूर्ण सामाग्रीहरु विभिन्न अस्पतालहरुलाई निशुल्क उपलब्ध गराएको छ। मंगलबार भरतपुर अस्पतालमा आयोजित कार्यक्रममा करिब १८ लाख बराबरको...

तीन दिनमा कोभिड रोकथाममा पाँच करोड ७२ लाख
  • खबरदाता

३१ हजार बढी आइसोलेसन र एक लाख ११ हजार तीन सय ६४ अक्सिजन सिलिन्डर जेष्ठ ४,२०७८ सरकारले मुलुकभर ३१ हजारभन्दा बढी आइसोलेसन सेन्टर रहेको बताएको छ । सोमध्ये करिब एक हजार पाँच सय अक्सिजनसहितको आइसोलसन सेन्टर रहेको कोभिड संकट व्यवस्थापन केन्द्र...

कोरोनामा सडक निर्माण र बजेट अभाव
  • खबरदाता

जेष्ठ ४,२०७८ गतवर्षजस्तै चालू आर्थिक वर्ष २०७७र७८ को निर्माण सिजनमै कोरोना भाइरस (कोभिड–१९) को उच्च संक्रमण र निषेधाज्ञाका कारण पूर्वाधार निर्माण सुस्त भएको छ । यसले पूँजीगत खर्च पनि कम हुने देखिएको छ । तर, सडक विभागका विभिन्न परियोजनाहरू कोभिडबाट...

समाचारमा झुठको खेती नगर्न भरतपुरकि मेयर दाहालको चेतावनी

जेष्ठ ४,२०७८-केपी शर्मा चितवन । भरतपुर महानगर र आफुलाइ मुछेर गरिएको समाचार प्रती भरतपुर महानगर प्रमुख रेनु दाहालले आपत्ति जनाएकी छिन। केही अनलाइन समाचार माध्यमहरुले चितवनको भरतपुर महानगरपालिकाले कोरोनाका संक्रमितहरुको शब ब्यबस्थापनमा अत्याधिक रकम असुलेको भन्ने समाचार संप्रेसण गरेका थिए...

निषेधाज्ञा उलंघन गर्ने ४१ प्रतिशत : मन्त्रालय
  • खबरदाता

जेष्ठ ३ , २०७८ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देश भरका केहि बाहेक सबै जिल्लामा निषेधाज्ञा जारी गरेको छ। तर सरकारले गरेको अनुरोधलाई जनताले कार्यन्वयन भने गरेका छैनन। यो समयमा पनि आवतजावतमा ५९ प्रतिशतले मात्रै कमी भइरहेको जनाइएको छ। मन्त्रालयले संक्रमण...

चितवनमा सकृय संक्रमीत ४ हजार नाघे
  • खबरदाता

जेष्ठ ३,२०७८ चितवन । आइतबार जिल्लामा थप २५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न अस्पतालहरुमा थप १५ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन । स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १८७ जना संक्रमीत थपिए भने...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८