प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। जनता समाजवादी पार्टी (जसपा)का १० जनासहित प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। जेष्ठ २१,२०७८ पुनर्गठित मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र दुई जना राज्यमन्त्री छन्। विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ...
जेष्ठ २१ ,२०७८ चितवन । आज एकै दिनमा ८६६३ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख ७६ हजार १३० रहेको छ । यो ८१.९ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ६६५३ जनामा कोरोना भाइरसको...
जेष्ठ २१,२०७८ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो र चौथो लहरमा बालबालिकाहरु संक्रमणमा पर्नसक्ने अनुमान गरेको छ । यस्तो अवस्थालाई दृस्टीगत गर्दै सोअनुसारकै तयारी गर्न सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई मन्त्रालयले निर्देशन दिएको छ । आफुले स्वीकृत पाएको शैयाको कम्तिमा २०...
गण्डकी प्रदेश सभा सदस्यबाट हटाइएका राष्ट्रिय जनमोर्चाका नेता कृष्णबहादुर थापा सर्वोच्च अदालत पुगेका छन्। जेष्ठ २१,२०७८ थापाले आफूलाई असंवैधानिक तरिकाले कारबाही गरिएको जनाउँदै शुक्रबार सर्वोच्चमा रिट दायर गरेका छन्। उनले रिटमा पार्टी नछोडेको र प्रदेश सभामा पार्टीको ह्विप पनि उल्लंघन...
जेष्ठ २१,२०७८ चितवन । शुक्रबार चितवनमा ६२० जनाको पिसिआर परिक्षण गर्दा ९३ र ११२ को एन्टिजेन परिक्षा गर्दा ४५ जना गरि थप १३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप ९ जना कोरोना संक्रमितहरुले...
नेकपा (एमाले) का चार जना नेताहरूले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई पत्र पठाएर नयाँ राजनीतिक बाटोमा लाग्न आग्रह गरेका छन्। जेष्ठ २१,२०७८ एमाले पोलिटब्यूरो सदस्यहरू जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र केन्द्रीय सदस्य राजेन्द्र राईले पत्र पठाएर...
जेष्ठ २० ,२०७८ चितवन । आज एकै दिनमा ५९०४ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख ६७ हजार ४६७ रहेको छ । यो ८१ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ६८२५ जनामा कोरोना भाइरसको...
जेष्ठ २०,२०७८ राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको गाडी दुर्घटनामा परेको छ। राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको बा २ झ नम्बरको हाइलक्स गाडी चितवनको भरतपुर २२ स्थिति धनौजी खोलमा दुर्घटना भएको हो। गाडी खोलाको कल्भर्टमा ठोकिएर करिब १० फिट तल खसेको इलाका प्रहरी...
जेष्ठ २०,२०७८ चितवन । आज चितवनमा ६२० जनाको पिसिआर परिक्षण गर्दा ८२ र ६८ को एन्टिजेन परिक्षा गर्दा १६ जना गरि थप ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप ५ जना कोरोना संक्रमितहरुले...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८