• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

काम चलाउ सरकारका मन्त्रीले लिए सपथ

  • खबरदाता

काम चलाउ सरकारका मन्त्रीले लिए सपथ

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। जनता समाजवादी पार्टी (जसपा)का १० जनासहित प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।

जेष्ठ २१,२०७८

पुनर्गठित मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र दुई जना राज्यमन्त्री छन्। विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र राजेन्द्र महतो उपप्रधानसहित शहरी विकासमन्त्रीको जिम्मेवारी पाएका छन्।

नवनियुक्त मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएकी छिन्।

यस्तो मन्त्रिपरिषद्को कार्यविभाजन

प्रधानमन्त्री केपी शर्मा ओली स् रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।

विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ

राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास

रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र

शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री

कृष्णगोपाल श्रेष्ठ : शिक्षा

बसन्तकुमार नेम्वाङ : भौतिक पूर्वाधार तथा यातायात

लीलानाथ श्रेष्ठ : कानून न्याय तथा संसदीय मामिला

शरतसिंह भण्डारी : ऊर्जा

अनिल झा : खानेपानी तथा सरसफाई

विमल श्रीवास्तव : श्रम तथा रोजगार

उमाशंकर अरगरिया : वन तथा वातावरण

लक्ष्मणलाल कर्ण : भूमि व्यवस्था

चन्दा चौधरी : महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

एकवाल मियाँ : युवा तथा खेलकुद

चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा

रेणुका गुरुङ : राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

  • प्रकाशित मिति : जेठ २१, २०७८, शुक्रवार १५:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८