• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
भेटिएको मोटरसाइकल चितवन ट्राफिकले बुझायो
  • खबरदाता

जेष्ठ २३,२०७८ चितवन । जिल्ला ट्राफिक प्रहरी कार्याल चितवनले हराएको मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । दैनिक चेकजाँचका क्रममा गत चैत्र १४ गते नारायणगढको सहिद चोकबाट प्रदेश २-०३-००५ प ९८३४ नम्वरको रोयल मोटर साइकल प्रहरीले नियन्त्रणमा लिएको...

बाँदरमुढे घटनाको १६ वर्ष : पीडितको पीडा उस्तै

जेष्ठ २३,२०७८ सोह्र वर्ष अघि ४२ जनाको ज्यान जाने गरी माडीको बाँदरमुढेमा भएको घटनाका पीडितहरुले आफ्नो समस्या जस्ताको तस्तै रहेको गुनासो गरेका छन् । तत्कालीन विद्रोही माओवादीले यात्रुबाहक बसलाई लक्षित गरी विस्फोट गराउँदा ७५ जना घाइतेसमेत भएका थिए । घटना...

म अब पुरानो एमालेको महासचिव : ईश्वर पोखरेल
  • खबरदाता

जेष्ठ २३,२०७८ नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफु अब पुरानो एमाले पार्टीको महासचिवको हैसियतमा बसेर बसेर काम गर्नुपर्ने अवस्था आएको बताएका छन। केपी ओलीका बिश्वास पात्रका रुपमा चिनिने पोखरेल हालै मन्त्रिपरिषद् पुनर्गठन हुँदा बाहिरिएका हुन् । उनले...

निषेधाज्ञामै दोस्रो पटक बढ्यो इन्धनको मुल्य
  • खबरदाता

जेष्ठ २२,२०७८ नेपाल आयल निगमले निषेधाज्ञाको बीचमै दोस्रोपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बृद्धि गरिएको निगमले जनाएको छ । मूल्यबृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८...

आज १६ हजार परिक्षण गर्दा ५ हजार संक्रमीत
  • खबरदाता

जेष्ठ २२ ,२०७८ चितवन । आज एकै दिनमा ८२४३ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख ८४ हजार ३७३ रहेको छ । यो ८२।८ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ५०४२ जनामा कोरोना भाइरसको...

राजेन्द्र महतोको कथित मुक्ति आन्दोलन स्वीकार्य छैन :वामदेव गौतम
  • खबरदाता

जेष्ठ २२,२०७८ चितवन । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले उपप्रधानमन्त्री राजेन्द्र महतोले भनिरहेको मुक्ति आन्दोलनले नेपाललाई विखण्डन गर्ने भएको बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत गौतमले नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य नहुने बताएका हुन। शुक्रबार उपप्रधानमन्त्रीको...

चितवनमा परिक्षण घट्यो, आज ६३ जनामा संक्रमण
  • खबरदाता

आज चितवनमा जम्मा ३८४ नमूना परिक्षण भएका मध्ये ६३ जना अर्थात १६.४ प्रतिशत संक्रमीत भए। जेष्ठ २२,२०७८ चितवन । सनिवार चितवनमा ३६९ जनाको पिसिआर परिक्षण गर्दा ४८ र २४ को एन्टिजेन परिक्षा गर्दा १५ जना गरि थप ६३ जनामा कोरोना...

चितवनका दुई लायन्स क्लबले बाँडे स्वास्थ्य सामाग्री

  जेष्ठ २२,२०७८ – टिकादत्त तिमिल्सिना लायन्स क्लब अफ चितवन चौतारी र लायन्स क्लब अफ चितवन नवलपुर समृद्धिले कोरोना भाइरस बिरुद्ध स्वास्थ्य सामाग्री सहयोग गरेका छन । सनिवार नवलपुरको गैंडाकोटमा आयोजित एक कार्यक्रमा गैंडाकोट नगरपालिका मार्फत हुने गरि दुई ओटा...

तामाङले पाए क्षतिपूर्ति ! दम्पती नै मन्त्री
  • खबरदाता

जेष्ठ २२, २०७८ प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर तामाङलाई दोहोरो क्षतिपूर्ति दिएका छन् । कार्यकालको पहिलो वर्षमै कानुनमन्त्री बनाइएका तामाङ केही समयमै सामान्य बोलीको विवादमा परेर नैतिकता प्रदर्शन गरी राजीनामा दिएका थिए । अरु नेताहरुले पदमा टाँस्सिनका लागि अनेक हर्कत...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८