• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

विश्व विजेता फ्रान्स बराबरीमा रोकियो

  • खबरदाता

विश्व विजेता फ्रान्स बराबरीमा रोकियो

असार ५,२०७८

युरो कप फुटबल प्रतियोगिताको विश्व विजेता फ्रान्स हंगेरीसंग १–१ गोलको बराबरीमा रोकिएको छ।

बुढापेस्टमा भएको खेलमा ६० हजार दर्शकको माझमा गोल गर्दै एन्टेनियो ग्रेजम्यानले फ्रान्सलाई हारबाट जोगाएका थिए । पुस्कास एरेना रङ्गशालामा भएको खेलमा हंगेरीका एटीयेला फोइलाले रोनाल्ड सालाइसंग समन्वय गर्दै गोल पहिलो हाफको इन्जुरी समयमा गोल गरेको थिए ।

पहिलो हाफमा पछि परेको फ्रान्सका लागि ६६ औं मिनेटमा ग्रेजम्यानले बराबरी गोल गरेका हुन् । वैकल्पिक खेलाडी आसमाने डेम्बालेको प्रहार क्रसबारमा लागेर फर्के पछि रिबाउन्डमा ग्रेजम्यानले गोल गरेका हुन् ।

  • प्रकाशित मिति : असार ५, २०७८, शनिवार १५:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८