परिक्षण मध्ये २०.२६ प्रतिशतमा पोजेटिभ साउन १ ,२०७८ चितवन । आज चितवनमा ६७९ जनाको पिसिआर परिक्षण गर्दा ९८ र १७४ को एन्टिजेन परिक्षण गर्दा ७३ जना गरि थप १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न...
साउन १, २०७८ सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर...
साउन १,२०७८ सन् २०२१ जनवरीदेखि जुनसम्ममा जिल्लामा मानव अधिकार उल्लङ्घनका घटना घटेका छन् । सन् २०२० को सोही समयमा भएका घटनाभन्दा अहिले कम भएका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनका अनुसार यस छ महिनामा महिला बलात्कारका घटना छ,...
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने आदेश दिएसँगै कतिपयले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनुपर्ने बताउँदै आएका छन्। तर, उनलाई महाअभियोगबाट पदच्युत गर्न संविधान र प्रतिनिधि सभा नियमावलीका प्रक्रिया मात्रै जटिल छैनन्, संसद्को गणित पनि अपर्याप्त छ। असार ३१,२०७८ प्रधानमन्त्रीमा शेरबहादुर...
आज २०.९५ प्रतिशतमा संक्रमण। असार ३१ ,२०७८ चितवन । आज एकै दिनमा १७५७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख २६ हजार ४६८ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २६७६ जनामा कोरोना भाइरसको...
परिक्षण मध्ये १५.९० प्रतिशतमा पोजेटिभ असार -३१ ,२०७८ चितवन । आज चितवनमा ६४९ जनाको पिसिआर परिक्षण गर्दा ८९ र ९९ को एन्टिजेन परिक्षण गर्दा ३९ जना गरि थप ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न...
एमाले फुट्दै, माओवादी जुट्दै स् देउवा सरकारमा माधव समूह समेत आउने तयारी असार ३१,२०७८ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मगलबार सिंहदरबारबाट राष्ट्रको नाममा सम्बोधन गरे । सो क्रममा प्रष्ट रुपमा डेढ वर्ष म सत्ता बाहिर बस्ने संकेत व्यक्त गरे । उक्त...
माधवकुमार नेपाल पक्षको हस्ताक्षरकै कारण सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेपछि एमाले एकता सम्भावना झनै कमजोर बनेको ओली पक्षको धारणा छ। असार ३०, २०७८ सर्वोच्च अदालतको परमादेशपछि २९ असारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्रीमा...
असार ३०, २०७८ सरकार परिवर्तन भएसँगै राजनीतिक परिदृष्य फरक देखिन थालेका छन् । ओली सरकारले शान्ति प्रक्रियामा ल्याएका नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह उनी हटेसँगै दलहरुसँगको छलफल र भेटघाट थालेको छ । महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८