श्रावण–७,२०७८ काठमाडौँ । कलकत्ताको श्यामबजारस्थित नवीन गल्लीको एउटा पुरानो घरमा लेनिन जयन्तीको सन्दर्भ पारेर सन् १९४९ अप्रिल २२ (२००६ साल वैशाख १० गते) नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको ७२ वर्ष भइसकेको छ । वि.सं. २००७ को जनक्रान्तिमा मुक्ति सेनाका रूपमा भाग लिनुभएका...
परिक्षण मध्ये २०.१२ प्रतिशतमा पोजेटिभ साउन ४ ,२०७८ चितवन । आज चितवनमा ८०० जनाको पिसिआर परिक्षण गर्दा ११४ र १३९ को एन्टिजेन परिक्षण गर्दा ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप ३ जना...
साउन ४,२०७८ आइतबार बिश्वासको मत पाएका नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेसँगै मोदीले बधाई दिएका हुन् । सामाजिक संजाल मार्फत मोदीले देउवालाई सफल कार्यकालको बधाइ सन्देश दिएका...
साउन ४,२०७८ प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाएसँगै प्रतिनिधिसभाबाट पुरा कार्यकालाका लागि शक्तिशाली प्रधानमन्त्री बनेका छन् ।उनलाई अब कुुनै पनि घटनाले रोक्ने छैन भने यहि सरकारले अर्को पाँच वर्षको लागि निर्वाचन गराउने छ । यदि आइतबार देउवाले विश्वासको मत...
साउन ३,२०७८ नेकपा एमालेको माधब कुमार नेपाल पक्षको मत बिनै पनि प्रधानमन्त्री शेर बहादुर देउवालाई बहुमत पुग्ने भएको छ । जसपाको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेकोपछी एमालेको माधव समूहका कुनै सांसद् मत नदिएपनि देउवाको पक्षमा...
आज १८.७० प्रतिशतमा संक्रमण। साउन ३ ,२०७८ चितवन । आज एकै दिनमा १६६७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ३० हजार ४०७ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप १८७५ जनामा कोरोना भाइरसको...
साउन ३,२०७८ चितवनमा गैंडाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । आइतबार अन्दाजी २ बजेर ४० मिनेटको समयमा रत्ननगर नगरपालिका ११ स्थित पन्चकन्या सामुदायिक बनमा सोही स्थानको सितल टोल बस्ने अन्दाजी ७५ बर्षका रोहित कुमाललाई गैंडाले आक्रमण गरेको हो। जङ्गलमा...
परिक्षण मध्ये १०.३४ प्रतिशतमा पोजेटिभ साउन ३ ,२०७८ चितवन । आज चितवनमा ४०६ जनाको पिसिआर परिक्षण ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप २ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन । स्वास्थ कार्यालय...
साउन ३,२०७८ चितवनको भरतपुरमा रहेको एक फर्निचर पसलमा आगलागी भएको छ । आइतबार दिउँसो करिब १ बजेर १० मिनेटको समयमा भरतपुर महानगर पालिका ४ दुर्गाचोकमा रहेको तेज ईन्टरप्राईजेज फर्निचरमा आगलागि भएको चितवन प्रहरीले जनाएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८