• कात्तिक ९, २०८३, सोमवार Monday, 26 October, 2026

आज २६७६ संक्रमीत, ३३ को मृत्यु

  • खबरदाता

आज  २६७६ संक्रमीत, ३३ को मृत्यु

आज २०.९५ प्रतिशतमा संक्रमण।

असार ३१ ,२०७८

चितवन । आज एकै दिनमा १७५७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख २६ हजार ४६८ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप २६७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ७ लाख ९ हजार ४३७ पुगेको छ ।

देश भर ८२५६ को पिसिआर परिक्षण गर्दा १७८२ र ४५१२ जनाको एन्टिजेन परिक्षण गर्दा ८९४ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ११९ जना रहेका छन् ।

आज चितवनका ६ समेत थप ३३ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९४६३ पुगेको छ ।

  • प्रकाशित मिति : असार ३१, २०७८, बिहीवार ११:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८