• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आज परिक्षण १३०२४, संक्रमीत २९०५ जना
  • खबरदाता

आज २२.३० प्रतिशतमा संक्रमण। असार ३० ,२०७८ चितवन । आज एकै दिनमा १६०६ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख २४ हजार ७१२ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २९०५ जनामा कोरोना भाइरसको...

चितवनमा ८२८ परिक्षणमा १४५ मा संक्रमण
  • खबरदाता

परिक्षण मध्ये १७.५१ प्रतिशतमा पोजेटिभ असार -३० ,२०७८ चितवन । आज चितवनमा ६९८ जनाको पिसिआर परिक्षण गर्दा ८८ र १३० को एन्टिजेन परिक्षण गर्दा ५७ जना गरि थप १४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न...

मन्त्रिमण्डलमा देउवाको महाधिवेशन लक्षित छनोट
  • खबरदाता

अब देउवाले दुईजना रामचन्द्र पौडेल खेमाबाट र एकजना कृष्ण सिटौलाको समूहबाट मन्त्री चयन गर्ने सम्भावना असार ३०, २०७८ कांग्रेस सभापति शेरबहादुर देउवाले पाँचौँपटक प्रधानमन्त्रीमा शपथ लिएलगत्तै चार मन्त्री नियुक्त गरेका छन् । चारैजनाको शपथ पनि राष्ट्रपति कार्यालयमा मंगलबार नै सम्पन्न...

देउवा सहित चार मन्त्रीले लिए सपथ
  • खबरदाता

असार २९,२०७८ नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा सहित चार मन्त्रीले सपथ लिएका छन। मंगलबार बेलुका ८ बजेर २५ मिनेटमा देउवाले प्रधानमन्त्रीको शपथ लिएका हुन। यस्तै मन्त्रीहरुमा बालकृष्ण खाँण – गृहमन्त्री, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा...

आज परिक्षण ११०२२, संक्रमीत २३९८ जना
  • खबरदाता

आज १९.८६ प्रतिशतमा संक्रमण। असार २९ ,२०७८ चितवन । आज एकै दिनमा १५३३ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख १९ हजार ८९४ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप १८३१ जनामा कोरोना भाइरसको...

चितवनमा ११६ संक्रमीत थपिए , ५ को मृत्यु
  • खबरदाता

  सोमबार गरिएका परिक्षण मध्ये १४।८१ प्रतिशतमा संक्रमण। असार -२९ ,२०७८ चितवन । आज चितवनमा ६८९ जनाको पिसिआर परिक्षण गर्दा ७२ र ९४ को एन्टिजेन परिक्षण गर्दा ४४ जना गरि थप ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...

ओलीको सुखद प्रवेश, दुःखद बिदाइ

असार २९, २०७८ राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नारासहित २०७४ फागुन ३ गते झन्डै दुईतिहाइ जनमतसहित दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका थिए केपी शर्मा ओली। बारम्बारको सरकार गठन र विघटनबाट आजित जनताले ओली नेतृत्वको एमाले र माओवादी गठबन्धन सरकारबाट राजनीतिक...

पार्टी एकतामा लाग्ने भन्दै विपक्षी गठबन्धनबाट बाहिरिए नेपाल

असार २९ २०७८ सर्वोच्च अदालतले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल विपक्षी गठबन्धनबाट अलग भएका छन्। सर्वोच्च अदालतले सोमबार जारी गरेको परमादेशपछि बसेको गठबन्धनको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले परिस्थिति बदलिएकाले...

आज निको हुने भन्दा दोब्बर बढी संक्रमीत
  • खबरदाता

आज १९.८६ प्रतिशतमा संक्रमण। असार २७ ,२०७८ चितवन । आज एकै दिनमा १५३३ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख १९ हजार ८९४ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप १८३१ जनामा कोरोना भाइरसको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८