• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल परिवर्तन गर्न सक्ने
  • खबरदाता

भदौ २, २०७८ दल विभाजनसम्बन्धी अध्यादेशले प्रदेश तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पनि दल परिवर्तन गर्न सक्ने व्यवस्था गरेको छ । दल विभाजन सम्बन्धि अध्यादेशको उपदफा २ अनुसार गठन भएको नयाँ दलमा उपदफा २ ९क० अनुसार छुट्टै नयाँ दल गठन...

देशभर थप ३४०३ जनामा संक्रमण ४२ को मृत्यु
  • खबरदाता

आज २०.२१ प्रतिशतमा संक्रमण। भदौ २ ,२०७८ चितवन । आज एकै दिनमा २१०४ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ८९ हजार १७३ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ३४०३ जनामा कोरोना भाइरसको...

अन्तत: ‘फुट्यो एमाले’
  • खबरदाता

माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन भदौ २ ,२०७८ लामो समयको रस्साकस्सीपछी नेकपा एमाले बिधिवत रुपमा फुटेको छ। अहिले नयाँ दल दर्ताको लागि नेपाल सहितका नेताहरु निर्वाचन आयोगमा पुगेका छन। एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी...

चितवनमा १०६ संक्रमीत थपिँदा २११ निको भए
  • खबरदाता

परिक्षण मध्ये १४.०९ प्रतिशतमा संक्रमण भदौ २ ,२०७८ चितवन । आज चितवनमा ६४७ जनाको पिसिआर परिक्षण गर्दा ९० र १०५ को एन्टिजेन परिक्षण गर्दा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप २ जना...

गगन थापाले भने : ओलीको अध्यादेशमा ल्याप्चे लाउनेलाई आज बिरोध गर्ने हक छैन
  • खबरदाता

भदौ २,२०७८ नेपाली काङ्ग्रेसका नेता गगन थापाले संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको बताएका छन। हिजो गलत,आज गलत,सधैं गलत,जसले गरेपनि गलत , उनले भनेका छन। हिजो ओलीले ल्याउँदा गलत भन्ने,त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज...

मेलम्चीको बाढीले थप तीन घर बगायो

भदौ २, २०७८ अविरल वर्षासँगै गए राति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिए । उनले स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको जानकारी दिए...

दल बिभाजन गर्ने अध्यादेश शुनियोजित षड्यन्त्र : योगेस भट्टराई
  • खबरदाता

  भदौ १,२०७८ बर्तमान देउवा सरकारले दल बिभाजन सम्बन्धि ल्याएकोअध्यादेश प्रति एमालेका नेता योगेस भट्टराई आपत्ति जनाएका छन। उनले राजनीतिक दलको बिभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई घोर अस्थिरता र अराजकता तिर धकेलेर ब्यबस्था र संबिधानलाई धारासायी पार्ने...

चितवनमा १२७ संक्रमीत थपिँदा २१२ निको भए
  • खबरदाता

परिक्षण मध्ये १४.७३ प्रतिशतमा संक्रमण भदौ १ ,२०७८ चितवन । आज चितवनमा ७०४ जनाको पिसिआर परिक्षण गर्दा ८९ र १५८ को एन्टिजेन परिक्षण गर्दा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप ३ जना...

चितवनका ४ सरकारी कार्यालयका सेवा बन्द
  • खबरदाता

भदौ १ , २०७८–टिकादत्त तिमिल्सिना चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले आज भदौ १ गतेबाट निषेधाज्ञालाई थप कडाइ गरेको छ। जिल्लामा कोरोना संक्रमितहरुको संख्या दैनिक बढ्दै गएपछि प्रशासनले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै आजबाट लागू हुने गरि भदौ १०...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८