• कात्तिक ९, २०८३, सोमवार Monday, 26 October, 2026

देशभर थप २२१२ जनामा संक्रमण ,३३ को मृत्यु

  • खबरदाता

देशभर थप २२१२ जनामा संक्रमण ,३३ को मृत्यु

आज १८.२७ प्रतिशतमा संक्रमण।

साउन ३१,२०७८

चितवन । आज एकै दिनमा १८६७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ८२ हजार ६८२ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप २२१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै पिसिआर प्रबिधिबाट ७ लाख ३२ हजार २७२ र एन्टिजेन प्रबिधिबाट ७५ हजार १३० जना संक्रमीत पुगेका छन।

देश भर ८०८८ को पिसिआर परिक्षण गर्दा १७९३ र ४०१८ जनाको एन्टिजेन परिक्षण गर्दा ४१९ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ४७ जना रहेका छन् ।

आज थप ३० जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १०२९२ पुगेको छ ।

  • प्रकाशित मिति : साउन ३१, २०७८, आइतवार ११:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८