• कात्तिक १०, २०८३, मंगलवार Tuesday, 27 October, 2026

देशभर थप ३४०३ जनामा संक्रमण ४२ को मृत्यु

  • खबरदाता

देशभर थप ३४०३ जनामा संक्रमण ४२ को मृत्यु

आज २०.२१ प्रतिशतमा संक्रमण।

भदौ २ ,२०७८

चितवन । आज एकै दिनमा २१०४ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ८९ हजार १७३ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ३४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै पिसिआर प्रबिधिबाट ७ लाख ३९ हजार ९०७ र एन्टिजेन प्रबिधिबाट ७७ हजार ६२३ जना संक्रमीत पुगेका छन।

देश भर ११८३९ को पिसिआर परिक्षण गर्दा २६१३ र ४९९९ जनाको एन्टिजेन परिक्षण गर्दा ७९० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १०६ जना रहेका छन् ।

आज थप ४२ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १०३९६ पुगेको छ ।

  • प्रकाशित मिति : भदौ २, २०७८, बुधवार ११:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८