• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

समाजवादीका नेपाल र जीवन राइबिच पार्टी एकता

  • खबरदाता

समाजवादीका नेपाल र जीवन राइबिच पार्टी एकता

असोज २२,२०७८

 

नेकपा (एकीकृत समाजवादी ) र नेकपा (एकीकृत) बीच पार्टी एकीकरण भएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एकीकृतका अध्यक्ष जीवन राईबीच पार्टी एकीकरण पत्रमा हस्ताक्षर गरी सार्वजनिक गरिएको छ । पार्टी एकीकरण पश्चात पार्टीको नाम नेकपा ९एकीकृत समाजवादी र चुनाव चिन्ह कलम रहने सहमती पत्रमा उल्लेख गरिएको छ ।

यसअघि एकीकृत पार्टीको कलम चुनाव चिन्ह रहेको थियो । दुबै पार्टीका बीचमा माक्र्सवाद–लेलिनवादलाई मार्गदर्शक सिद्धान्त मान्न सहमती गरेका छन् । यस्तै दुबै पार्टीका नेताले नेपाली समाजको समाजवादी रुपान्तरणका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी) र नेकपा (एकीकृत )बीच पार्टी एकीकरण पत्रमा गरिएको सम्झौता यस्तो छः

 

  • प्रकाशित मिति : असोज २२, २०७८, शुक्रवार ११:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८