असोज २९,२०७८ राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ २०७८ का अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिका साथै सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरेकि छिन। राष्ट्रपति भण्डारीले कोभिड–१९ महामारीको सङ्क्रमणबाट जोगिन नेपाल...
असोज २९,२०७८ उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न बडादसैँले सबैलाई प्रेरित गर्ने अपेक्षा व्यक्त गरेका छन । नेपालीहरुको महान् चाड बडादसैँं–२०७८ का अवसरमा देशविदेशमा रहनुभएका हिन्दू...
असोज २८,२०७८ आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका...
असोज २८,२०७८ दसैँलाई धेरैले रामले रावणलाई पराजित गरेको, भवानी दुर्गाले राक्षसमाथि जिय प्राप्त गरेको आदि कारणले बनाउने गरेको ठान्छन् । दसैँको आशिर्वचनका कतिपय शब्द हेर्दा होजस्तो पनि लाग्छ ।अनि रावण र राक्षसको प्रतीकका रुपमा निर्दोष पशुपक्षीलाई बलि चढाएर विजयोत्सव...
असोज २८,२०७८ नाटकीय खेलमा दिल्ली क्यापिटललाई तीन विकेटले हराउँदै कलकत्ता नाइटराइडर्स यस सिजनको आइपिएलको फाइनलमा प्रवेश गरेको छ । १३६ रनको लक्ष्य पछ्याएको कलकत्ताले एक बल बाँकी रहँदा सात विकेटको क्षतीमा पुरा गरेको हो । नाटकीय खेलको १५ औ ओभरको...
असोज २७, २०७८ नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने भएका छन्। उनले साफ च्याम्पियनशिपको फाइनलपछि राजीनामा दिने घोषणा गरेका हुन् । आज बङ्गलादेशसँगको खेलपछि भएको पत्रकार सम्मेलनमा अलमुताइरीले नेपाली टोलीको मुख्य प्रशिक्षकको रूपमा यो नै आफ्नो...
असोज २७,२०७८ नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ। बमाल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा बुधबार भएको खेलमा बंगलादेलाइ १(१ को बराबरीमा रोक्दै नेपाल पहिलोपटक फाइनलमा पुगेको हो। पहिलो हाफमा १ गोल खाएको नेपालले दोस्रो हाफक ८८ औं मिनेटमा अन्जन...
असोज २७ ,२०७८ नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे १ ख ३१६७ नंको यात्रुवाहक बसको टायर पञ्चर भई दुर्घटना भएको खुलेको छ । मङ्गलबार भएको सो दुर्घटनामा परी ३२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । नेपालञ्जबाट...
असोज २७, २०७८ राष्ट्रपति विद्यादेवी भण्डारीले मुगुलगायत विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी ठुलो सङ्ख्यामा नेपालीले अकालमा ज्यान गुमाउनु परेकामा आफू मर्माहत भएको बताएकी छन् । राष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जाल ट्विटमार्फत् बडादसैँ मनाउन आफ्ना घर जाने र घुमघामका लागि...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८