• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

न्यायाधीशहरुले प्रधानन्यायाधीशलाइ मार्ग प्रशस्त गर्न अनुरोध गर्ने

  • खबरदाता

न्यायाधीशहरुले प्रधानन्यायाधीशलाइ मार्ग प्रशस्त गर्न अनुरोध गर्ने

कात्तिक ८,२०७८

सर्बोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाइ मार्ग प्रसस्त गर्न अनुरोध गर्ने निर्णय गरेका छन।

फुलकोर्ट बहिस्कार गरेर अलग्गै छलफलमा जुटेका सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठकले उक्त निर्णय गरेको हो।

सोमबार विहानदेखि इजलास छोडेर छलफलमा बसेका न्यायाधीशरुको बैठकले मंगलबार साढे ११ बजे प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरासँग सामुहिक रुपमा भेटेर आवश्यक परामर्श गर्ने निर्णय भएको बताइएको छ। त्यसपछी जबराको प्रतिकृया हेरेर अन्य निर्णय लिने बैठकले निर्णय गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीशहरुको गुटका बैठकले गर्दा सर्वसाधारणका मुद्दा प्रभावित भएका छन्। आज दशवटा इजलास तोकिएकामा कुनै पनि इजलसमा मुद्दामाथि सुनुवाई भएको छैन ।

  • प्रकाशित मिति : कात्तिक ८, २०७८, सोमवार ०८:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८