• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आयोग पदाधिकारी र प्रधानमन्त्रीबीच छलफल

  • खबरदाता

आयोग पदाधिकारी र प्रधानमन्त्रीबीच छलफल

कात्तिक ८,२०७८

निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबिच छलफल भएको छ।

सोमबार दिउँसो भएको भेटमा आगामी स्थानीय चुनाव लगायतका विषयमा कुराकानी भएको थियो।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा गएको पदाधिकारीहरूको टोलिले चुनावका लागि भइरहेको तयारी र आयोगका आवश्यकताहरूबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।

आगामी फागुनपछि स्थानीय तहका पदाधिकारीहरूको पदावधि समाप्त हुँदैछ । त्यसैगरी विभिन्न ठाउँमा उपचुनावहरू पनि गर्नुपर्ने स्थिति छ । अर्कोतर्फ अर्ली इलेक्सनका बारेमा पनि छलफल चलिरहेको छ ।

  • प्रकाशित मिति : कात्तिक ८, २०७८, सोमवार ०८:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८