• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026

नेपालमा ९ लाख बढी संक्रमित निको भए

  • खबरदाता

नेपालमा ९ लाख बढी संक्रमित निको भए

 

आज २० प्रतिशतमा संक्रमण।

माघ २२ ,२०७८

चितवन । एकै दिन १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो चौबीस घन्टामा ४७७१ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ९ लाख ६३९ रहेको छ ।

यो संगै हाल सम्म पिसिआर प्रबिधिबाट ९ लाख ६५ हजार २२२ र एन्टिजेन प्रबिधिबाट १ लाख ३४ हजार ८१ गरि कुल संक्रमीत संख्या १३ लाख ४ हजार ८१ पुगेको छ।

देश भर ५२२५ को पिसिआर परिक्षण गर्दा ११०३ र ३२८८ जनाको एन्टिजेन परिक्षण गर्दा ६११ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर ५२ हजार ७८० सक्रिय संक्रमित रहेका छन भने क्वारेन्टाइनमा रहनेको संख्या १३१ रहेको छ।

कोरोनाका कारण आज ९ जनाले ज्यान गुमाएका छन। हाल सम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ८०३ पुगेको छ ।

  • प्रकाशित मिति : माघ २२, २०७८, शनिवार १२:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८