२०७८,२४ माघ निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी मङ्गलबारदेखि नै तीव्र तुल्याउने भएको छ । सरकारले घोषणा गरेको मितिमा निर्वाचन गर्नरगराउन आयोग भौतिक, प्राविधिक र व्यवस्थापकीय तवरले तयार रहेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए। आयोगले वर्षेभर निर्वाचनसँग सम्बन्धित...
२०७८, २४ माघ राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा विभिन्न चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेकाहरूमा सुनसरी धरान उपमहानगरपालिका– १० का उत्तमकुमार ताम्राकार र सोही उपमहानगरपालिका–२ का चन्द्रेश्वरी ताम्राकार विरुद्ध...
आज १४ प्रतिशतमा संक्रमण। माघ २४ ,२०७८ चितवन । एकै दिन १ हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो चौबीस घन्टामा ६ हजार १४६ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ९ लाख...
माघ २४,२०७८ चितवन जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार १२५ हेक्टर क्षेत्रफलमा ८३७ दशमलब पाँच मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा सोही क्षेत्रफलमा ९५० मेट्रिक टन...
माघ २४,२०७८ स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते शुक्रबार गर्ने निर्णय भएको छ। सोमबार बसेको मन्त्रीपरिषदको बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को आजको बैठकले स्थानीय तहको निर्वाचन एकै...
२०७८,२४ माघ भरतपुरको मैयादेवी कन्या क्याम्पसमा अध्ययन गर्न बुहारीको आकर्षण देखिएको छ । क्याम्पसमा ७० प्रतिशतसम्म विवाहित (बुहारी) हरुले अध्ययन गर्ने गरेका छन् । विवाहपछि परिवारबाट सुरक्षित ठानिएपछि बुहारीको आकर्षण बढेको हो । क्याम्पसका प्रमुख डा विश्वराज सुवेदीका अनुसार स्नातकोत्तरमा...
२०७८,२४ माघ काठमाडौँ- हाल देशमा वायुको सामान्य प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेशन नं १ को पहाडी...
२०७८ २४, माघ काठमाडौँ उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली हटेसँगै आज बिहानैदेखि निजी एवं सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले उपत्यकामा लगाउँदै आएको जोरबिजोर प्रणाली सोमबार बसेको उपत्यकाका तीन जिल्लाको बैठकले गए रातिदेखि...
२०७८ २४, माघ नेपाली कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त भएका छन् । सभापति शेरबहादुर देउवाले सोमबार बिहान डा. महतलाई कांग्रेस प्रवक्तामा नियुक्त गरेका हुन् । १४औँ महाधिवेशनमा देउवाकै प्यानलबाट महामन्त्रीमा लडेका महत पराजित भएका थिए । पछि सभापति देउवाले...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८