• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
समाजवादी पार्टीले सत्ता र सडक मध्ये एक छाड्न सक्नु पर्छ : मन्त्री झाँक्री
  • खबरदाता

  फागुन ११,२०७८ शहरी बिकास मन्त्री तथा नेकपा समाजबादिकि नेतृ राम कुमारी झाँक्रीले आफ्नो पार्टीले सरकार र सडक मध्ये एक छाड्नु पर्ने बताएकि छिन। चितवनको भरतपुरमा नेकपा समाजबादि पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएकी हुन। पार्टीको स्थायी कमिटीले...

सौराहामा देखिन थाले विदेशी पर्यटक
  • रासस

  फागुन ११, २०७८ नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा बाह्य पर्यटकको चहलपहल देखिन थालेपछि व्यवसायी उत्साहित भएका छन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सुस्ताएको यहाँको पर्यटन क्षेत्र अहिले पूर्ववत् अवस्थामा फर्कने अनुमान गरिएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम...

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु
  • खबरदाता

फागुन ११,२०७८ बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–४ की ४१ वर्षीया लिली थारुको रहेकी छन। सैनवार गाउँकी लिली मंगलबार बेलुका ७ बजे आफूले पालेका सुँगुर–बंगुरलाई चारो हाल्न गएकी थिइन्। बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको बाघले...

बालुवाटार भेटमा देउवाले पाएनन् ओलीको साथ
  • खबरदाता

फागुन १०,२०७८   प्रधानमन्त्री शेरबहादर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच भएको छलफल सकिएको छ। देउवाले प्रतिनिधि सभामा टेबल भएको एमसीसी पास गर्न सघाउन ओलीलाइ आग्रह गरेका थिए। तर देउवाको उक्त आग्रहलाइ गरेको आग्रहलाई एमाले अध्यक्ष ओलीले अस्वीकार...

चोरी मुद्दाका फरार प्रतिवादी भरतपुरबाट पक्राउ
  • खबरदाता

  फागुन १०,२०७८ चितवन ।चोरी मुद्दाका फरक प्रतिबादिलाइ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले गत भदौ २७ गते बिभिन्न कम्पनीका ६ वटा मोटरसाईकल सहित ८ जनालाई ब्यक्तिलाई पक्राउ गरी कानुन बमोजिम कार्वाहीको लागि अदालतमा पेश गरेको थियो। उक्त...

नेपालको विश्वकप क्रिकेट खेल्ने सपना अधुरै
  • रासस

  फागुन १०,२०७८ नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै रहेको छ । आइसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोटको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेटस ९युएई०सित पराजित भएसँगै नेपाल विश्वकप खेल्नबाट चुकेको हो । नेपाल युएईसँग ६८ रनले पराजित...

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली बालुवाटारमा
  • खबरदाता

फागुन १०,२०७८ प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा ९एमाले० अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ। प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओली मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन । सत्ता साझेदार गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्रिय ) र नेकपा (...

एमसिसिको विपक्षमा लाग्नेले सरकार छाडे हुन्छ : महामन्त्री थापा
  • खबरदाता

फागुन १०,२०७८ चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारमा बसेर एमसिसिको विपक्षमा लाग्नेले सरकार छाडेर जादा हुने बताएका छन। चितवनको भरतपुर बिमानस्थलमा पत्रकारहरु संगको कुराकानीमा उनले सो कुरा बताएका हुन। सरकारमा पनि बस्ने अनि सरकारले ल्याएको प्रस्तावमा सहमत पनि...

बागमती प्रदेश : सबैभन्दा बढी दुर्घटना चितवनमा
  • रासस

फागुन १०, २०७८ चितवन- बागमती प्रदेशअन्तर्गत काठमाडौँ उपत्यकाबाहेकका १० जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने जिल्लाका रूपमा चितवन रहेको छ । प्रदेश ट्राफिक कार्यालय रामनगरका अनुसार मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीमध्ये चितवनमा सबैभन्दा बढी दुर्घटना...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८