• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
कालोपत्रे भएपछि बन्द भयो लामीडाँडा विमानस्थल
  • रासस

फागुन १०, २०७८ खोटाङको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि विसं २०७६ असार ३ गते परीक्षण उडान भरेकै दिन उद्घाटन गरिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको रु छ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्र गरिएको लामीडाँडा विमानस्थल प्रतिनिधिसभा...

सवारी साधनबाट अवैध असुली
  • रासस

  फागुन १०, २०७८ म्याग्दी भित्रिने सवारीसाधनबाट अवैधरूपमा रकम असुल भएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घले गरेको कानुनविपरीत रकम सङ्कलनका विषयमा स्थानीय प्रशासनले छानबिन थालेको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले उजुरी परेपछि सवारीसाधनबाट गरिएको अवैध असुलीका विषयमा...

निर्वाचन आयोगले माग्यो ८ अर्ब ९५ करोड
  • खबरदाता

फागुन १०,२०७८   निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोडको अनुमानित बजेट माग गरेको छ । आयोगले निर्वाचनमा यसअघि करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा...

मन्त्री भएका एमसीसीको पक्षमा, अरू विरोधमा !
  • खबरदाता

फागुन १०,२०७८ सरकारले संसद्मा टेबल गराएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सत्ता गठबन्धनमा आबद्ध दलले नै द्वैध चरित्र देखाउँदै आएका छन् । सत्तारूढ मध्येका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बालुबाटारमा बसेको शीर्ष बैठकमा एमसीसी टेबल गर्ने...

मतदाता परिचयपत्रको प्रतिलिपि पाइने
  • खबरदाता

फागुन १०,२०७८   निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएका मतदातालाई प्रतिलिपि दिने व्यवस्था गरेको छ । आयोगले मतदाता परिचयपत्र हराएका व्यक्तिले २० फागुनभित्र विवरणसहित वडा कार्यालयबाट सिफारिस गराएर निवेदन दिए प्रतिलिपि दिनेगरी व्यवस्था गरेको हो । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार...

माओवादी निकट विद्यार्थी संगठनद्वारा चितवनमा गृहमन्त्रीको पुत्ला दहन
  • खबरदाता

फागुन ९,२०७८ चितवन । माओवादी निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले चितवनमा गृहमन्त्रीको पुत्ला दहन गरेको छ। सोमबार सांझ उक्त संगठनको बिरेन्द्र बहुमुखी क्याम्पस इकाइले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) को बिरोध गर्दै भरतपुरको बिरेन्द्र क्याम्पस गेट अगाडी पुत्ला दहन गरेको हो...

प्रधानमन्त्रीले दिए नेपाली क्रिकेट टोलीलाई बधाई
  • खबरदाता

फागुन ९,२०७८ प्रधानमन्त्री शेरबहादुर देउवाले आइसिसी टी–२० विश्वकप क्रिकेट छनोटमा क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेकामा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन । ओमानमा जारी टी–२० विश्वकप क्रिकेट छनोट खेलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेपछि आज साँझ ट्विट गर्दै प्रधानमन्त्री देउवाले...

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
  • खबरदाता

फागुन ९,२०७८   नेपाल समूह विजेता बन्दै टी-२० पुरुष विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। ओमनको अल अमेरत क्रिकेट मैदानमा क्यानडालाई पराजित गर्दै नेपाल समूह ‘बी’को विजेता बनेको हो। समूह चरणका तीनै खेल जितेर ६ अंक बटुलेको नेपालले सेमिफाइनलमा...

क्यासिनोले बुझाए ८१ करोड रोयल्टी
  • रासस

  फागुन ९,२०७८ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट रु ८१ करोड राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८