[ फाेटाे : फाइल ]
फागुन १०,२०७८
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा ९एमाले० अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ।
प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओली मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन ।
सत्ता साझेदार गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्रिय ) र नेकपा ( एकीकृत समाजबादी ) ले एमसिसि पास गर्न सहमति नदिने बताएपछि देउवाले ओलीसंग सम्बाद बढाएका हुन ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८