• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चोरी मुद्दाका फरार प्रतिवादी भरतपुरबाट पक्राउ

  • खबरदाता

चोरी मुद्दाका फरार प्रतिवादी भरतपुरबाट पक्राउ

 

फागुन १०,२०७८

चितवन ।चोरी मुद्दाका फरक प्रतिबादिलाइ प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले गत भदौ २७ गते बिभिन्न कम्पनीका ६ वटा मोटरसाईकल सहित ८ जनालाई ब्यक्तिलाई पक्राउ गरी कानुन बमोजिम कार्वाहीको लागि अदालतमा पेश गरेको थियो।

उक्त चोरी मुद्दामा सजाय तोकिएका तर फरार रहेका सर्लाही हरिवन नगरपालिका १ बस्ने बर्ष ३२ का सुमित साहर सुवास भन्ने ईनरजोस साहलाइ पक्राउ गरिएको हो। निजलाई भरतपुर १० रिजाल चोकबाट पक्राउ गरि जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जानाएको छ ।

  • प्रकाशित मिति : फागुन १०, २०७८, मंगलवार १४:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८