बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ फरेका छन्। पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपिलाका-७ स्थायी घर भई काठमाडौं टोखा नगरपालिका-१ भत्केकोपुल बस्ने ४२ वर्षीय राजेन्द्र विश्वकर्मा रहेको प्रहरीले जनाएको छ। उनले मेघा बैंक लिमिटेड गोंगुबु काठमाडौंमा रहेको आफ्नो नामको खाताबाट रकम...
चैत ४, २०७८ काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठलाई अहिले भ्याइनभ्याइ छ । निर्वाचन आयोग चुनावी चटारोमा जुटेका बेला मन्त्री श्रेष्ठ आउँदो चुनावमा प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा कसरी भोट बढाउन सकिन्छ भनेर सरकारी स्रोत,...
चैत ४, २०७८ मुलुकमा पोथी पशुको तुलनामा भालेको सङ्ख्या निकै कम भए पनि पछिल्लो समय पशु बन्ध्याकरणको सङ्ख्या भने बढ्दै गएको छ । सन्तान वृद्धिका लागि सीमित पशुलाई राखेर बाँकीलाई बन्ध्याकरण गरी कृषि र मासुका लागि प्रयोग गरिने चलन...
चैत ४, २०७८ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग अलपत्र परेको छ । गत १ फागुनमा संसद् सचिवालयमा दर्ता महाअभियोग विषयमाथि छलफल नहुँदै र संसद् अधिवेशन अन्त्य भएसँगै अन्योल बनेको परेको समाचार राजधानी दैनिकमा छ । महाअभियोग...
चैत ३,२०७८ सवारी नियम उल्लंघन गरेको भन्दै १४५ सवारी साधनलाइ चितवन प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका मध्ये दुई पाङग्रे सवारी साधन मोटरसाइकल र स्कुटर गरि जम्मा १३३ वटा, चार पाँग्रे सवारी साधन कार-७ वटा, म्याजिक भ्यान १ वटा,...
चैत ३,२०७८ चितवन । नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले यस पटकको होलि सिद्धिका चेपाङ समुदायसंग मनाएका छन । आफू जिल्ला सभापतिमा निर्वाचित भएसंगै खनालले चेपाङ समुदायमा गएर उनिहरु सगै होलि मनाएका हुन । बिगत लामो समय देखिको मेरो...
चैत ३,२०७८ चितवन । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले चेपाङ सहित सीमान्तकृत जातिकालागि एकीकृत बस्ती आवश्यक रहेको बताएका छन। चितवनको भरतपुरमा सुरु भएको नेपाल चेपाङ संघको पाचौं राष्ट्रिय महाधिवेशन बोल्दै उनले सो कुरा बताएका हुन। महाधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री...
चैत ३, २०७८ जलविद्युत् आयोजना निर्माण गरेर मात्रै हुँदैन । त्यसका लागि प्रसारण लाइन सबस्टेशनको पनि उत्तिकै आवश्यकता पर्दछ । प्रसारण प्रणालीको निर्माणपछि मात्रै जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली सबस्टेशन भएर तपाईँ हाम्रो घर–घरमा आइपुग्छ । उद्योग कलकारखानामा पुग्छ । पछिल्ला...
चैत ३,२०७८ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा गठबन्धन होला र जितौँला भन्ने मनस्थितिमा नबस्न कार्यकर्तालाई आग्रह गरेका छन । उनले चुनावमा आफ्नै सङ्गठनलाई बलियो बनाएर जानुपर्ने र आफ्नै तागतमा जनताको मन जित्ने कुरालाई...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८