• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
भयरहित निर्वाचन गर्न सबै प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री देउवा
  • रासस

  चैत ५,२०७८ प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन । उनले सनिवार काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाको पोखरी नारायणस्थानमा नवनिर्मित प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनलाई सबै पक्षले निष्पक्ष, स्वतन्त्र...

सगोत्रीनै भएको हुनाले माओवादीसंग पनि चुनावी तालमेल हुन सक्छ : एमाले नेता ढकाल
  • केपी शर्मा

काङ्ग्रेस र माओवादीकोसंग सानो ठुलो तालमेल गरेर भएपनि माधव कुमार नेपालको एकीकृत समाजबादि पार्टीलाइ स्थानिय चुनावमा पत्तासाफ गराउने मुख्य उदेश्य एमालेको रहेको देखिन्छ । चैत ५,२०७८ चितवन -पुर्ब स्वास्थ्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकालले आगामी चुनाबमा माओवादीसंग...

नेपालबाट हराएका दुई मूर्ति बेलायतमा फेला, प्रहरीले गर्‍यो फिर्ता
  • रासस

  चैत ५, २०७८ नेपालबाट चोरी गरिएका १६ औं र १८ औं शताब्दीतिर कुँदिएका दुईवटा मूर्तिहरू लन्डन मेट्रोपोलिटन प्रहरीले नेपाली दूतावासलाई हस्तान्तरण गरेको छ । नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच लन्डन मेट्रोपोलिटन प्रहरीका डिटेक्टिभ सुपरिटेन्डेन्ट जोन रोचले...

पल शाह प्रकरण : कपोकल्पित अन्तरवार्ता दिएको आरोपमा चितवनबाट महिला पक्राउ
  • खबरदाता

  चैत ५,२०७८ पल शाह प्रकरणमा कपोकल्पित अन्तरवार्ता दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले चितवनबाट एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरकी शर्मिला वाइवा रहेकी छन् । उनले पल शाह प्रकरणमा नायिका रेखा थापाविरुद्ध युट्युबमार्फत कपोकल्पित अन्तरवार्ता...

भरतपुर सहित ६ वटा महानगरपालिकामा तालमेलको तयारी
  • अन्य पत्रिका

  चैत ५, २०७८ नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौंसहित मुलुकका ६ वटा महानगरपालिकामा सत्ता गठबन्धन दलहरूसँग तालमेलको तयारी गरेको छ। कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूसँग तालमेल गर्नेसहितका विषयमा छलफल गरी निर्णय लिन यही चैत...

मोरङमा सवारी दुर्घटनामा दुईको मृत्यु
  • रासस

चैत ४,२०७८ तराईमा आज मनाइएको फागुन पूर्णिमा (होली) का दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त मञ्जिल मुकारुङका अनुसार को२५प ८५५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोरङको कटहरी गाउँपालिका–५ का १६...

कक्षा १२ को परीक्षा जेठ १६ देखि गर्ने निर्णय
  • खबरदाता

चैत ४,२०७८   राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ०७९ जेठमा गर्ने निर्णय गरेको छ। आज बसेको बोर्ड बैठकले आउँदो जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले सेतोपाटीलाई जानकारी दिए। ‘जेठ १६ देखि कक्षा १२...

चितवनमा १७ सय म्यादी प्रहरीको लागि दर्खास्त आव्हान
  • खबरदाता

चैत ४,२०७८   चितवन - आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि चितवन लगायत देशैभर म्यादी प्रहरीको लागि दर्खास्त आव्हान गरिएको छ। चितवन जिल्लाको लागि १७ सय ९ जना म्यादी प्रहरीका लागि दर्खास्त माग गरिएको छ। चैत ६ गते...

स्थानीय तह निर्वाचन : उम्मेद्वारी दर्ता वैशाख ११ र १२ गते
  • खबरदाता

  वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावको लागि वैशाख ११ र १२ गते उम्मेद्बारी दर्ताको समय तोकिएको छ। निर्वाचन आयोगले शुक्रबार गरेको निर्णयअनुसार दुई दिन मनोनयनको समय दिन लागिएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार उम्मेद्वारको अन्तिम नामावली...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८