चैत,१७ २०७८ आगामी स्थानिय निर्वाचनको लागि चितवनमा ८४ हजार भन्दा बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार जिल्लामा ८४ हजार ६८२ जना मतदाता थपिएका हुन् । २०७४ को स्थानिय निर्वाचनमा चितवनमा कुल मतदाताको संख्या तीन लाख १३...
चैत १७,२०७८ बालुवाटारमा जारी सत्तारुढ गठबन्धनको बैठक सकिएको छ। बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सबै स्थानिय तहमामा गठबन्धन गरेर अगाडि जाने निर्णय गरेको छ। साथै निर्वाचनका लागि गठबन्धनले प्रदेश, जिल्ला र गाउँपालिकास्तरीय संयन्त्र बनाउने भएको...
चैत १७,२०७८ स्थानीय तहको निर्वाचनबारे निर्णय गर्न सत्ता गठबन्धन दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ । बैठकमा स्थानीय तह निर्वाचनमा कुन तरिकाले गठबन्धनलाइ अगाडी लैजाने भन्ने बारेमा छलफल भैरहेको बताइएको छ ।...
चैत १७,२०७८ नवलपुर - नवपपुरको गैंडाकोटमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। गैँडाकोट नगरपालिका वडा नं. ८ ग्लोबल बैंक नजिकै युपी ९३ बी टी ४७४५ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा साइकलमा सवार एक यात्रीको मृत्यु भएको हो ।...
चैत १७, २०७८ हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङमा कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । स्थलमार्ग र हवाईमार्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक मुस्ताङ भित्रिन थालेपछि व्यवसायी उत्साहित बनेका छन् । साथै...
चैत १७, २०७८ नेपाल–भारत सम्बन्धका समस्याबारे अध्ययन गरी सुझाव दिन २०७१ मा दुवै देशका चार(चार सदस्य रहने गरी प्रबुद्ध व्यक्ति समूह (ईपीजी) गठन गरिएको थियो । समूहले बनाएको प्रतिवेदन तयार भएको तीन वर्ष भइसक्दा पनि भारतले बुझ्न मानेको छैन ।...
चैत १६,२०७८ रत्ननगर । चितवनको रत्ननगरमा बस र मोटरसाइकल एकआपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको छ। पुर्ब पश्चिम् राजमार्गको भानुचोकमा बुधबार दिउँसो ४ः४५ बजेक समयमा भएको दुर्घटनामा दम्पतीको मृत्यु भएको हो। मृत्यु हुनेमा रत्ननगर २ निवासी ५५ वर्षीय निरञ्जन श्रेष्ठ र...
चैत १६,२०७८ चितवन - पाँच दिने चुनावी अभियान उपलब्धिमुलक भएको नेपाली काङ्ग्रेस चितवनले जनाएको छ। उक्त अभियानबाट एक्लै चुनाब लड्नु पर्ने निस्कर्समा पुगेको छ। गत शनिबार देखि शुरु भएको नेपाली काङ्ग्रेस चितवनको घर घर–जाऔं कांग्रेस जिताऔं’ अभियान अन्तर्रगतको ५ दिने...
चैत १६,२०७८ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्न नसकिने सत्तारुढ दलको बुझाइ ठीक रहेको बताएका छन् । बुधबार भक्तपुरमा सूर्यविनायक हरित कृषि थोक बजारको उद्घाटन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन गरे पनि एमालेसँग...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८