चैत १५,२०७८ पुर्ब उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले बिगतमा आफुले गरेका कामहरुप्रति पश्चताप नभएको बताएका छन। चितवनको भरतपुरमा पत्रकारहरुसंग कुराकानी गर्दै थापाले अझै पनि राजसंस्थाप्रति आफ्नो उच्च सम्मान रहेको बताएका हुन। नेपाल एकीकरण प्रजातन्त्र स्थापना देश सुदृढीकरणमा...
चैत १५,२०७८ धनुषाको सबैलामा गए राति भएकोे मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सबैला नगरपालिका–१२ बरकुर्वामा राति ८ः३० बजेतिर ज६प ६७३९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाँचमध्ये...
चैत १५, २०७८ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका सबै दल मिलेर आए पनि एमालेलाई जित्न नसक्ने दाबी गरेका छन्। कपिलवस्तुको तौलिहवामा सोमबार ओलीले मुलुकको विकास गर्नका लागि एमालेले जित्नुपर्ने उल्लेख गरेका थिए। नेपाली कांग्रेस र अन्य दलबीच सरकार...
चैत १४,२०७८ स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको सत्ता गठबन्धनका दलसँग चुनावी तालमेलका विषयमा बहस चर्किएको छ । तर, शुक्रबार र आइतबार बसेको केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांशले कांग्रेस नेताले तालमेलको पक्षमा भनाई राखेका छन् । तालमेलको पक्षमा प्रधानमन्त्री समेत...
चैत १४,२०७८ चीनको आर्थिक राजधानी मानिने सांघाई शहरमा लकडाउन घोषणा गरिएको छ। कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि अधिकारीहरूले सोमबार बिहानदेखि लकडाउन गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। सांघाईमा दुई चरणमा लकडाउन हुनेछ। सहरको पूर्वी क्षेत्रमा आजदेखि अप्रिल १ सम्म र...
चैत १४,२०७८ चितवन । चितवनको रत्ननगरमा एक सय बेडको मातृशिशु अस्पताल निर्माणका गरिने भएको छ। रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सोमबार उक्त भवनको शिलान्यास गरेका छन् । आमा र बच्चाको सुरक्षाको लागि रत्ननगर अस्पतालको परिसरमा अस्पताल निर्माण गर्न लागिएको...
चैत १४, २०७८ शेरबहादुर देउवा नेतृत्वको सरकारले यस आव २०७८/७९ को संशोधित बजेट समयमै संसदबाट पारित गर्न सकेन । समयमै बजेट पारित नहुँदा देशमा बजेट होलिडेसम्मको अवस्था सिर्जना भएपछि त्यसको असर पुँजीगत खर्चमा परेको छ । विगतका वर्षहरूमा यसै पनि...
चैत १४,२०७८ । ताप्लेजुङ– ताप्लेजुङको पाथीभरामा एक तीर्थयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका— बस्ने ६० वर्षीय खेमबहादुर ढुंगाना रहेका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार उनी पाथीभरा मन्दिर पुगेर पूजापाठ लागि मन्दिर परिक्रम गर्ने क्रममा बेहोस...
चैत १४,२०७८ नेपाल प्रहरीले बुद्धचित्तको मालासहित त्रिभुवन विमानस्थलबाट एक विदेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरीको टोलीले बुद्धचित्तको माला लिएर कोरिया जान लागेका राहदानी नम्बर एम ८०९०९५६४ भएका कोरियन नागरिक सुन युङ जाङलाई आइतबार राति विमानस्थलबाटै पक्राउ गरेको हो। उनको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८