चैत २३,२०७८ सरकारले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ। सरकार मातहतको नेपाल आयल निगम संचालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो । मुल्य बढेसगै काठमाडौं लगायत सम्पूर्ण डिपो तथा विक्री केन्द्रबाट बाट १५ किलोमिटर क्षेत्रभित्रलाइ पेट्रोलको...
चैत २२,२०७८ चितवन । चितवनको रत्ननगर नगरपालिका जिल्लामै पहिलो वालश्रम मुक्त तथा वालमैत्री नगर बनेको छ । ४२९ जना वालवालिकालाई श्रममुक्त गरी सो नगरपालिका वालमैत्री नगर बनेको हो । रत्ननगर जिल्लामा बालमैत्री नगर घोषणा हुने मध्ये जिल्लामा पहिलो र...
चैत २२,२०७८ चितवन -गठबन्धनका पाँच दलले चितवनको भरतपुर महानगर पालिका भित्र पनि चुनावी तालमेल गर्ने निर्णय गरेका छन । मंगलबार नेपाली काङ्ग्रेस महानगर समितिका सभापति चित्रसेन अधिकारीको अध्यक्षता बसेको पालिका स्तरीय संयत्रको बैठकले सो निर्णय गरेको हो। बैठकमा नेपाली...
चैत २२,२०७८ काठमाडौ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर ७५ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले एक वर्ष तीन महिनादेखि १५...
चैत २२,२०७८ झापा - आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहित ढङ्गले सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सुरक्षा निकायसँग समन्वय गरेर मतदान स्थलहरुको निरीक्षण र अनुगमन गर्न सुरु गरेका छन । जिल्लाका १५...
चैत २२,२०७८ तनहुँ - नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहलाई नवलपुर लगिएको छ । तनहुँ कारागारबाट थुनछेक बहसका लागि नवलपुर लगेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताए । मंगलबार विहान ७ बजे पछाडी...
चैत २२,२९७८ चितवन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा रहेका ३ हजार बढी सुकुम्बासी (भूमिहीन)लाइ लालपुर्जा वितरणको प्रक्रिया सुरु गरिएको छ। पालिका भित्र रहेका लालपुर्जाबिहिन परिवारलाइ सोमबारबाट लालपुर्जा वितरणको प्रकृयाका लागि निस्सा वितरण सुरु गरिएको छ । राष्ट्रिय...
चैत २२,२०७८ चितवन । चितवनमा टाइफाइड बिरुद्धको खोप अभियान संचालन गरिने भएको छ।चितवन लगायत देशभर चैत २५ देखि वैशाख ४ गतेसम्म यो अभियान चलाइने जन स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। टाइफाइडरोगविरुद्ध यो खोप १५ महिनादेखि १५ बर्ष उमेर समूहलाई...
चैत २१,२०७८ / कुलप्रसाद काफ्ले बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच तालमेल गर्ने सहमति भएको छ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा भने नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) दुवैले आफ्नो दाबी गर्दै आएका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८