• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
भरतपुर माओवादीले पाउने पक्का ,पोखरामा मिलेन भागवण्डा
  • खबरदाता

  बैशाख ५,२०७९ चितवन - भरतपुर महानगरको मेयर नेकपा (माओवादी केन्द्र) ले पाउने पक्का भएको छ। सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धन भित्रका पाँच दलको बैठकले उक्त सहमति गरेको हो। देशभरका ६ वटा महानगरपालिकामा गठबन्धनले सहमति जुटाए पनि पोखरा कसले लिने...

पेट्रोलको मुल्य घटेर आयो, निगम अझै घाटामा
  • खबरदाता

बैशाख ५,२०७९ पेट्रोलको मुल्य घटेर आएक छ। भारतीय आयल कर्पोरेसन (आइओसीले) बैशाख ३ मा पठाएको नयाँ मुल्यमा सुची अनुसार पेट्रोल घटेको र डिजेल तथा हवाई इन्धनको मुल्य बढेको जनाएको छ। निगमद्वारा जारी विज्ञप्तिका अनुसार आइओसीले पेट्रोल लिटरमा ४.७९ रूपैयाँ घटाएर...

भरतपुरका न्यौपानेको शव पाँच दिनपछि नारायणीमा भेटियो
  • खबरदाता

बैशाख ५,२०७९ चितवन - पाँच दिन अधि नारायणी नुहाउने क्रममा तनहुँको देबघाट संगमबाट बेपत्ता भएका साकार न्यौपानेको शव फेला परेको छ। वडा प्रहरी कार्यालय नारायणगढको बिपद ब्यबस्थापन टोलीले भरतपुर १८ को गाँजीपुर स्थित नारायणी नदिमा शव फेला पारेको जिल्ला प्रहरी...

बिस्का जात्रामा भैरवनाथको रथले किचेर वृद्धको मृत्यु
  • खबरदाता

बैशाख ५,२०७९ भक्तपुरको बिस्काः जात्रामा भैलः खः (भैरवनाथको रथ) ले किचेर एक वृद्धको मृत्यु भएको छ । जात्राको अन्तिम दिन सोमबार रथ तान्ने क्रममा नासमना चोकमा जात्रा हेर्न बसेका वृद्धको रथले किचेर मृत्यु भएको हो । मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका–५,...

‘महानगरका युवालाई महानगरमै रोजगार’ भन्दै केसीको उम्मेद्बारी
  • खबरदाता

बैशाख ५,२०७९ चितवन । महानगरका युवालाई महानगरमै रोजगार भन्ने मुल नारा लिएर काङ्ग्रेस नेता बिरेन्द्र केसीले आसन्न स्थानिय निर्वाचनमा भरतपुर महानगरमा उपमेयर पदको लागि आफ्नो दाबी रहेको बताएका छन। नेपाली काङ्ग्रेसका २४ जनाले उपमेयरमा पार्टी भित्र मनोनयन गराएका मध्ये सबै...

प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गर्ने ३ जना पक्राउ
  • खबरदाता

बैशाख ५,२०७९   प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकी क्षेत्रबाट क्रिप्टोको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा...

बिना निष्कर्ष सत्ता गठबन्धनको बैठक सकियो
  • खबरदाता

बैशाख ५,२०७९ सत्ता गठबन्धनको बैठक निष्कर्षबिहिन भएको छ। आसन्न स्थानीय निर्वाचनको लागि सिट बाँडफाँडको अन्तिम टुंगो लगाउने भन्दै आज बालुवाटारमा बैठक बसेको थियो। बैठकमा कुनै पनि सहमति नभएपछि आजै फेरि बस्ने गरी बैठक स्थगित भएको हो।

कालोपत्र गरिरहेको उपकरणमा आगलागी
  • रासस

  बैशाख ५, २०७९ पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उपल्लो बिहुँ खण्डमा कालोपत्र गरिरहेको एक उपकरणमा आगलागी भएको छ । बिहुँ पोखरा खण्डमा कामका लागि प्रयोग भइरहेको ना १ क ३०४४ नम्बरको अलकत्रा छर्ने उपकरणमा आगलागी भएको हो ।   कालोपत्रका लागि...

सिट बाँडफाँट गर्न ९ बजे गठबन्धनको बैठक बस्दै
  • खबरदाता

  बैशाख ५,२०७९ चितवन - बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिका कसले कहाँ पाउने भनेर चुनावी तालमेलबारे टुंगोमा पुग्न सत्ता गठबन्धनको बैठक बस्दैछ । आइतबार बसेको बैठकलाइ निरन्तरता दिदै महानगर र उपमहानगरपालिकाको भागवण्डा टुंग्याउन सोमबार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८