• मंसिर १०, २०८३, बिहीवार Thursday, 26 November, 2026
विद्यालयका प्रअलाई काङ्ग्रेसले गर्‍यो अध्यक्षमा सिफारिस
  • खबरदाता

बैशाख ७, २०७९   नेपाली कांग्रेसले रुकुम पश्चिममा एक बहालवाला प्रधााध्यापक (प्रअ)लाई गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस गरेको छ । कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि हिमालय जनता माध्यमिक विद्यालयका प्रअ अमरसिंह खड्कालाई त्रिवेणी गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस गरेको हो ।...

गण्डकीका अर्थमन्त्रीको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु
  • खबरदाता

बैशाख ७, २०७९ गण्डकीका अर्थमन्त्री रामजी बरालको गाडीले ठक्कर दिँदा पोखरामा एक जनाको मृत्यु भएको छ । अर्थमन्त्री बराल चढ्ने ग १ झ ४४५ नम्बरको गाडीले नयाँ वर्षको दिन ठक्कर दिँदा घाइते भएका तनहुँ एक्लेखेतका मीनबहादुर पाइजाको मृत्यु भएको हो...

मकवानपुरमा चट्याङबाट वृद्धको मृत्यु
  • रासस

बैशाख ७, २०७९   मकवानपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोले छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति...

गभर्नर फर्किए ,अब राजीनामा दिने कसले ? अर्थमन्त्री कि प्रधानमन्त्रीले !
  • खबरदाता

बैशाख ७, २०७९ काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको छानबिन सर्वोच्च अदालतले रोकिदिएको छ । उनलाई निलम्बन गरी जाँचबुझ गर्ने मन्त्रिपरिषदको निर्णय सर्वोच्चको आदेशले तत्काललाई निष्क्रिय पारिदिएको छ भने गभर्नर अधिकारीलाई नियमित काममा फर्किन पनि बाटो खोलिदिएको छ...

बलियो पकेट क्षेत्र चितवन र पोखराबाट किन पछि हट्यो काङ्ग्रेस ? स्थानीय नेताबाट विद्रोहको संकेत !
  • खबरदाता

  बैशाख ७,२०७९ चितवन । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनीतिक माहोल पनि तातिदै गएको छ। तालमेल गरेर निर्वाचनमा जाने निर्णय गरेका सत्ता गठबन्धनले ६ महानगरको सिट बाँडफाँडमा सहमति जुटाएका छन् । ६ मध्ये ३ वटा महानगरपालिकामा कांग्रेसलाई मेयरमा सघाउने...

राप्रपाले आज घोषणापत्र सार्वजनिक गर्ने
  • खबरदाता

बैशाख ७,२०७९ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको बताए । घोषणापत्रमार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजनाहरु...

चितवनमा सुरु भयो कृषि गणना: १९ सुपरीवेक्षक र ६५ गणक पुगे कृषक परिवारमा
  • खबरदाता

बैशाख ६,२०७९ चितवन । सातौँ राष्ट्रिय कृषि गणना २०७८ आजबाट चितवनमा पनि सुरु भएको छ । जिल्लाका सातैवटा स्थानिय तहमा आजै देखि गणक र सुपरीवेक्षकहरु पुगेर गणना सुरु गरेका हुन। जिल्ला कृषि गणना चितवनका अधिकृत यज्ञमुर्ति भण्डारीका अनुसार १९ जना...

पल प्रकरण : नाबालिगपछि बुवाले पनि फेरे बयान, भोलि नवलपुरमा बकपत्र हुने
  • खबरदाता

बैशाख ६,२०७९ नायक पल शाह बलात्कार प्रकाणमा नाबालिगपछि उनका बुवाले पनि बयान फेरेका छन् । मंगलबार जिल्ला अदालत तनहुँमा पीडित भनिएकी बालिकाका वुबाले बयान फेर्दै जर्बजस्ती करणी नभएको बताएका छन् । उनले उजुरीमा बलात्कार भने पनि अदालतमा बयान दिने क्रममा...

गभर्नर अधिकारीलाई निलम्बन नगर्न सर्वोच्चको आदेश
  • खबरदाता

बैशाख ६,२०७९ राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। सरकारले छानबिन सिमिति बनाएपछि निलम्बनमा परेका अधिकारीले दिएको रिटको सुनुवाइ गर्दै आज सर्वोच्चले उक्त आदेश दिएको हो। सर्वोच्चले आदेश पछि काममा फर्कन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८