• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
भरतपुरका अधिकारी : मेयरको दाबी,उपमेयरको भाग
  • खबरदाता

  बैशाख १०,२०७९ नेपाली कांग्रेसले भरतपुर महानगरको उपमेयरमा चित्रसेन अधिकारीलाइ उमेदवार बनाउने निर्णय गरेको छ। नेपाली काङ्ग्रेस भरतपुर महानगरको सभापति समेत रहेका अधिकारीलाइ केन्द्रको निर्णय अनुसार भरतपुरको उपमेयरमा उठाउने निर्णय भएको बताइएको छ। अधिकारीले काङ्ग्रेस पार्टीको आन्तरिक मनोनयनमा आफुलाइ भरतपुरको...

केन्द्रिय नेता नआएपछि चितवन काङ्ग्रेसको असन्तुष्ट समुहले मेयर घोषणा गर्न सकेनन्
  • खबरदाता

वैशाख, १० २०७८ । भरतपुरको मेयर नपाएपछि असन्तुष्ट बनेको काँग्रेसको एक समूहले शनिबार मेयरमा उम्मेद्बारी घोषणा गर्ने भनिएपनि अनन्त घोषणा कार्यक्रम स्थगित गरेका छन् । शनिवार पार्टी कार्यालय कमलनगर नारायणगढमा बसेको काँग्रेस असन्तुष्ट समुहको भेलाले आइतबार दिउँसो सम्ममा उमेदवार घोषणा...

निर्वाचन एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन
  • रासस

बैशाख १०,२०७९   काठमाडौँ - नेपालको सुरक्षा संयन्त्र यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ । सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन,...

भरतपुरमा बिहान ८ देखि १० बजेसम्म विद्युत अबरुद्ध हुने
  • खबरदाता

  बैशाख १०,२०७९ चितवन - चितवनको भरतपुरमा कम्तिमा २ घन्टा विद्युत आपूर्ति अबरुद्ध हुने भएको छ। विद्युत प्राधिकरण भरतपुरले जनाए अनुसार हेटौंडा बाट भरतपुर सबस्टेसन को १३२ केभि बसबार मर्मत गर्नका लागि सनिवार बिहान ८ बजे देखि १० बजे सम्म...

जुम्लामा आगलागीबाट चार बालबालिकाको मृत्यु
  • खबरदाता

बैशाख १०, २०७९ जुम्लाको तिला गाउँपालिकाका–३ कुडारी सार्की वाडामा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिंह सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरू ११ वर्षीया अनु...

सशस्त्र प्रहरीका २० दिने आईजीपी दुई वर्ष थप्ने खेलमा
  • खबरदाता

बैशाख १०, २०७९ सरकारले स्थानीय तह निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा ‘व्यक्ति’लाई लक्षित गर्दै सशस्त्र प्रहरी नियमावली संशोधन गरी ३० वर्षे सेवा अवधिको प्रावधान हटाई ३२ वर्ष बनाउन गृहकार्य थालेको छ सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको ३० वर्षे सेवा अवधि...

गठबन्धनको निर्णयबाट असन्तुष्ट बनेको काङ्ग्रेसले भोलि भरतपुरको मेयरमा उम्मेदवार घोषणा गर्ने !
  • खबरदाता

बैशाख ९,२०७९   भरतपुरको मेयर आफुहरुले नपाएपछी चितवन काँग्रेसका असन्तुष्ट समुहले स्वतन्त्र उम्मेदवार उठाउने भएका छन् । लामो समयदेखी भरतपुरको प्रमुखमा दाबी गर्दै आएका नेताहरु गठबन्धन दलले माओवादीलाई मेयर दिने निर्णय गरेपछि असन्तुष्टि जनाउदै यस्तो निर्णय गर्न पुगेका हुन। असन्तुष्ट...

कांग्रेस र कम्युनिस्ट दुवै हतियार उठाएर आएका हुन् : केपी ओली
  • खबरदाता

बैशाख ९,२०७९   एमाले अध्यक्ष केपी ओलीले कांग्रेस र एमालेले पनि हतियार उठाएर राजनीतिमा आएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले राणा शासन अन्त्यका लागि कांग्रेस पनि हतियार उठाएको र एमाले पनि हतियार...

औषधिमा लागत घटाउन जडिबुटिको व्यावसायिक खेती आबश्यक : राष्ट्रपति भण्डारी
  • खबरदाता

बैशाख ९,२०७९ चितवनः राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि उत्पादन परोपकारी व्यवसायी भएको बताएकी छन । नेपाल फर्मा एक्स्पो २०२२ को शुक्रबार उद्घाटन गर्दै उनले जीवनसँग प्रत्यक्ष रुपमा जोडिने भएको हुनाले औषधि उत्पादन सेवामूलक एवं परोपकारी व्यवसाय भएको उनले बताएकी हुन। औषधिजन्य...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८