• असोज १५, २०७९, शनिवार Saturday, 01 October, 2022
centreal college

भरतपुर १० का भण्डारीले गरे उम्मेद्बारी फिर्ता

  • खबरदाता

भरतपुर १० का भण्डारीले गरे उम्मेद्बारी फिर्ता

 

बैशाख २७,२०७९

चितवन – भरतपुरको वडा नम्बर १० बाट उम्मेद्बारी दिएका अरुण पिडित भण्डारीले उम्मेद्बारी स्थगन फिर्ता गरेको जनाएका छन।

मंगलबार एक बिज्ञप्ति जारी गर्दै लोकतान्त्रिक गठवन्धनको हितलाइ मध्यनजर गर्दै सो उम्मेद्बारी मात्र फिर्ता गरिएको जनाइएको छ। आफ्नो उम्मेद्बारी फिर्ताले पार्टीका कार्यकर्ता र आम शुभचिन्तकहरुमा पर्न गएको भाबनात्मक चोट प्रति क्षमा चाहान्छु। बिज्ञप्तिमा भनिएको छ।

भण्डारीले निर्वाचन कार्यालय भरतपुरमा बैशाख १२ गते खुल्ला सदस्यमा उम्मेद्बारी दर्ता गराएका थिए।उनको चुनाव चिन्ह एक कलम रहेको थियो।

  • प्रकाशित मिति : वैशाख २७, २०७९, मंगलवार २२:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८