जेठ २२, २०७९ नेकपा (एमाले)को अनुशासन आयोगले स्थायी समिति सदस्य घनश्याम भुसालमाथि कारवाही सिफारिस गरेकोमा सचिव योगेश भट्टराईले असन्तुष्टि जनाएका छन् । उनले आवेग र उत्तेजनामा गरिने क्रिया प्रतिक्रियाले सही ठाउँमा नपुर्याउने बताए। ‘सामाजिक सञ्जालमा उनी लेख्छन् 'अप्ठ्यारो बेलामा...
जेठ २२,२०७९ रुपन्देहीमा रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको बस बिहान ४:३० बजे दुर्घटना भएको रुपन्देही प्रहरीले बताएको छ। लु २ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा धेरै मानवीय क्षति भएको छ...
जेठ २२, २०७९ नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाही हुने भएको छ। अनुशासन आयोगले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै भूसाललाई कारवाहीको लागि सिफारिस गरेको हो। एमाले सचिवालयको बैठकले पार्टीको हित विपरीत गएकाले उनलाई कारवाहीको सिफारिस गरेको...
जेठ २१ ,२०७९ जोरपाटीको सर्वनाम शिक्षालयका होस्टेल वार्डेनमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ। वार्डेनले होस्टेलमा बस्ने छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको हो। महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक ढुण्डराज न्यौपानेका अनुसार होस्टेलमा भएको यौन दुर्व्यवहारबारे शिक्षालयका प्रिन्सीपल...
जेठ २१,२०७९ चितवन - नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको समृद्धि युवाहरुको हातमा रहेको बताएका छन । उनले जुनसुकै देशको भविष्य पनि त्यस देशका युवाको हातमा रहेको भन्दै नेपालजस्तो युवा जनशक्तिको बाहुल्यता रहेको देशको आर्थिक समृद्धि र...
जेठ २१,२०७९ खाना पकाउने सिलिण्डर ग्यास पड्किँदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन्। सिलिण्डर ग्यासमा अचानक आगलागी भई पड्किदा बालिकाको घटनास्थलमै...
जेठ २१,२०७९ भरतपुर - पुल्चोक (साकोस) बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १० औं स्थापना दिवस मनाएको छ। भरतपुरको नारायणगढमा एक कार्यक्रमको आयोजना गर्दै साकोसले नबनिर्वाचित जनप्रतिनिधिलाइ सम्मान समेत गरेको हो। भरतपुर वडा नम्बर १ बाट निर्वाचित भएका...
जेठ २१,२०७९ रुकुम (पूर्व) मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका–४ स्थित दादीङमा ट्र्याक्टरमा सवार दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । वडा नम्बर ४ कै कोम्बोटबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै...
जेष्ठ २०, २०७९ अदालतले एक करोड रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाईएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका १ का ४८ वर्षीय रामेश्वर चौलागाई रहेका छन् । उच्च अदालत पाटनले उनलाई बैकिङ...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८