• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नारायणगढ- मुग्लिन सडक खण्ड सुचारु

  • खबरदाता

नारायणगढ- मुग्लिन सडक खण्ड सुचारु

जेठ २६,२०७९

पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी संचालनमा आएको छ ।

पहिरोले गएको राति देखि अबरुद्ध सडक बिहिवार दिउँसो १२ बजेबाट राजमार्ग दुईतर्फी संचालनमा आएको प्रहरीले जनाएको छ ।

यस्तै नारायणगढ–नौविसे सडकखण्ड पनि दुइतर्फी नै संचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

गयरातिदेखि नै नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वीराजमार्ग पहिरोले अवरुद्ध बनेको थियो । जसका कारण सयौं सवारी साधनहरु सडकमै रोकिएका छन् ।

  • प्रकाशित मिति : जेठ २६, २०७९, बिहीवार १२:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८