• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
धनुषामा आलुको बोरामा भेटियो ८३ लाख रुपैयाँ, दुईजना पक्राउ
  • खबरदाता

असार २१,  २०७९ धनुषा । धनुषामा आलुको बोरामा लुकाएर ल्याउँदै गरेको श्रोत नखुलेको झन्डै रु ८३ लाख ६४ हजारसहित आज दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकनन्दनी गाँउपालिका–५ उदाहका ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल रहेका...

रामेछाप बस दुर्घटना अपडेट : दुर्घटनाको कारण ‘ब्रेक फेल’
  • रासस

असार २१,२०७९   रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा नौ जनाले अकालमै ज्यान गुमाए । नेपालको भौगोलिक अवस्था, चालकको लापरबाही तथा गाडीको अवस्था राम्रो नभएकाले यस्ता सवारी दुर्घटनाहरु बढ्दो छ । रामेछापको उक्त दुर्घटनामा कच्ची सडकको...

काठमाडौँका थप दुई जनामा हैजा भेटियो
  • खबरदाता

असार २१,२०७९   काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए । ती दुवै बालकमा हिजो...

रामेछापमाको खाँडादेवीमा बस दुर्घटना,९ जनाको मृत्यु
  • खबरदाता

असार २१,२०७९   रामेछापको खाँडादेवीमा यात्रुबाहक बस दुर्घटनामा हुँदा ९ जनाको मृत्यु भएको छ। खाँडादेवी गाउँपालिका-१ स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार थियो । मृतकहरू चार जना महिला र पाँच जना पुरूष छन्।...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • खबरदाता

असार २०, २०७९ सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि गरेको हो । निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १८१ रूपैयाँ, डिजेल...

नैतिकताका आधारमा अर्थमन्त्रीले तत्काल राजिनामा दिन नागरिक अगुवाको माग
  • खबरदाता

असार २०,२०७९   पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीले सोमबार विज्ञप्ति जारी गर्दै अर्थ मन्त्री शर्माको राजीनामा माग गरेका हुन्। बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नभएको प्रमाणित गर्न...

नुहाउने क्रममा खोलाले बगाउँदा चितवनमा एक जनाको मृत्यु
  • खबरदाता

असार २०,२०७९   चितवन । चितवनको खैरहनी ५ स्थिति ढुम्रे खोलामा नुहाउने क्रममा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३२ का सुरज बस्नेत रहेका छन । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार बस्नेत खैरहनी नगरपालिका वडा...

बेरोजगारका लागि भरतपुरमा हुँदैछ ‘रोजगार मेला’
  • खबरदाता

असार २०,२०७९ चितवन । कुनै पनि जागिर नपाएर भौंतारिएका युवाहरुलाई लक्षित गर्दै भरतपुमा मेलाको आयोजना हुने भएको छ। युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीति अनुसार भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाले विभिन्न संघसंस्थाको सहयोगमा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’...

झापामा मानव र वन्यजन्तु द्वन्द्वबाट ५२ जनाले ज्यान गुमाए
  • खबरदाता

असार २०, २०७९ झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ४७ नेपालीे र पाँच भारतीय नागरिक छन् । वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि झापाली नागरिकले विगतदेखि आवाज उठाइरहेको भए पनि यसको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८