• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित
  • एजेन्सी

  साउन ४,२०७९ श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्। उनी दुई प्रतिष्पर्धीलाई हराउँदै बुधबार रास्ट्रपति बनेका हुन। विक्रमासिंघेले १३४ मत पाएका छन्।

कांग्रेसको प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मा मनोनीत
  • खबरदाता

साउन ४, २०७९ सत्तारुढ दल नेपाली कांग्रेसले प्रमुख सचेतक र सचेतक मनोनित गरेको छ । कांग्रेसले प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मिन विश्वकर्मा मनोनीत गरेको हो । संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सचेतकमा यादव र विश्वाकर्मालाई...

अबरुद्ध पृथ्वी राजमार्गको याम्पा-आँबुखैरहनी सडक संचालनमा
  • रासस

साउन ४,२०७९   पहिराले अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड पुनः सञ्चालन भएको छ । आज बिहान ६ बजेदेखि अवरुद्ध भएको उक्त सडकखण्ड ९ बजेदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा...

नेपालगञ्जका सडक जलमग्न
  • रासस

साउन ४, २०७९   बाँकेमा आज बिहान परेको वर्षाका कारण नेपालगञ्जका सडक जलमग्न भएका छन् । उपमहानगरपालिकाको भित्री बजार सुते विक चोक, विपी चोक, रामलिला मैदान लगायतका ठाउँमा रहेका सडक जलमग्न भएकाले आवतजावत गर्न कठीनाइ भएको छ । जिल्ला प्रहरी...

झापामा आगलागीबाट ६ घर जलेर नष्ट
  • खबरदाता

साउन ४, २०७९   झापा गाउँपालिका–५ सिमलडाँगीमा विद्युत् सर्ट भई आज बिहान आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् । स्थानीय अब्दुल करिब अली, अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्णरूपमा जलेर...

पहिरोले पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध
  • खबरदाता

साउन ४, २०७९ पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ। गए राति परेको वर्षाले बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो। सडकमाथिबाट आएको पहिराले सडक दुईतर्फीरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले...

लाज ढाक्नै नसकिने गरी फर्कियो नेपाली क्रिकेट टोली
  • खबरदाता

साउन ४, २०७९   नेपाली‌ राष्ट्रिय क्रिकेट टिम मंगलबार स्वदेश फर्कियो । स्कटल्याण्डमा भएको आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय शृंखलामा भाग लिएर फर्किएको टोलीका सदस्यको मुहारमा खुशी थिएन । कारण हो, टोलीको लज्जास्पद प्रदर्शन । नेपालले स्कटल्याण्डमा चार खेल खेल्दा...

मौसम :देशभर बदली रहने, केहि स्थानमा मेघगर्जन सहित बर्षा हुने
  • खबरदाता

साउन ४, २०७९   हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थान भन्दा केहि उत्तरतिर र पश्चिमी भू(भागमा सरदरको आसपास अवस्थित रहेको छ। देशभर सामान्य बदली रहेको छ। देशका केही स्थानहरूमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी...

    दुबै हातमा लड्डु  खोज्दै सत्ता गठबन्धनको कम्युनिष्ट घटक 
  • खबरदाता

साउन  ४,२०७९   वर्तमान सत्ता गठबन्धनमा रहेका वामपन्थी दलहरुले नेपाली कांग्रेससँग नाम मात्रको गठबन्धन गरेर गठबन्धनभित्रका वाम पार्टीहरुबीचको एकतामा जोड दिएका छन । आउँदो चुनावमा संभव भएसम्मका ठाउँहरुमा कांग्रेससँग तालमेल गर्ने, बाँकी ठाउँमा वाम शक्तिबीच गठबन्धन गर्ने विषयमा एक किसिमको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८