• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026

देशभर थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि

  • खबरदाता

देशभर थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि

साउन ६,२०७९

 

पछिल्लो एक दिनमा देशभर ४५७ कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार २ हजार १६८ जनाको पिसिआर गर्दा ३८४ र र १ हजार ६७० जनाको एन्टिजेन परीक्षण गर्दा ७२ गरि ४५७ जनामा संक्रमण पुष्टि भएको हो ।अहिले देशभर २ हजार ८४१ जना सक्रिय संक्रमित छन्।

आज ८० जना संक्रमित निको  भएका छन्। यो सगै हाल सम्म निको हुनेको संख्या ९ लाख ६८ हजार ३०८ पुगेको छ।

  • प्रकाशित मिति : साउन ६, २०७९, शुक्रवार १७:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८