• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
चौध दिन हिँडेर भेडा बेच्न बागलुङ बजार
  • खबरदाता

असोज १२ ,२०७९   अगाडि–अगाडि काला सेता रङका भेडाहरू । हातमा लौरो, शिरमा टालेको टोपी र शरीरमा केही पसिनाले भिजेका कपडा लगाएका दुई जना बागलुङ बजारको उपल्लाचौरमा भेटिए । उनीहरू थिए रोल्पाको सुनछहारी गाउँपालिका–३ का नन्दबहादुर बुढामगर र तीर्थबहादुर बुढामगर...

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, एक जना घाइते
  • खबरदाता

असोज १२, २०७९   सल्यानको कपुरकोटमा बिहानै जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा १ ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ३ स्थित मुलपानीमा दुर्घटनामा परेको हो ।...

आत्मालोचना गरे मात्रै एमालेमा १० भाइलाई टिकट
  • खबरदाता

असोज १२, २०७९   नेपाल कम्युनिस्ट पार्टी (एमाले) विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गर्ने ‘१० भाइ’लाई आत्मालोचना गराएर मात्रै टिकट दिने भएको छ । तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं प्रधानमन्त्री रहेका केपी शर्मा ओलीको विरोध गर्ने नेतालाई अनुशासन उल्लंघन...

पौडी खेल्ने क्रममा नारायणीमा डुबेर एक किशोर बेपत्ता
  • खबरदाता

असोज ११,२०७९ चितवन - नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोर डुबेर वेपत्ता भएका छन । धादिङ्ग महाविरबेशी घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर १ देवघाट बस्ने बर्ष १६ का अभिषेक अधिकारी रहेका छन । जिल्ला प्रहरी कार्यालय, चितवनका...

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
  • खबरदाता

  असोज ११,२०७९ चितवन - जिल्ला प्रहरी कार्यालय चितवनले लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । चितवन जिल्ला अदालतको मिति २०७७ पौष २० गतेको फैसलाले लागुऔषध मुद्दामा २ बर्ष १ महिना कैद र रु. १ लाख २ हजार जरिवाना...

डेंगुका कारण चितवनमा एक महिलाको मृत्यु
  • खबरदाता

सोज ११, २०७९   चितवन- डेंगुको सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर ४ बिरेन्द्रनगर निबासी ४० बर्षिया महिलाको डेंगुका कारण मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। स्रोतका अनुसार स्थानीय मैलाकालिका पोलिक्लिनिकमा परिक्षणका क्रममा आइतबार...

गाउँ–गाउँमा डेङ्गु फैलिँदै, स्थानीय तहलाई चासो न चिन्ता
  • खबरदाता

सोज ११, २०७९   वडास्तरका गाउँ–गाउँमा डेङ्गु फैलिँदासमेत स्थानीय जनप्रतिनिधिलाई चासो र चिन्ता देखिएको छैन। स्थानीय तहको स्वास्थ्य र सरसफाइको विषय स्थानीय सरकारको जिम्मेवारीमा पर्ने भए पनि डेङ्गु नियन्त्रणमा स्थानीय तहले खासै काम गर्न सकेका छैनन्। बरु यो रोग नियन्त्रणलाई...

झापामा ६ लाख ६३ हजार मतदाता कायम
  • खबरदाता

अशोज १०, २०७९   आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा झापा जिल्लामा छ लाख ६३ हजार तीन सय ११ जना मतदाता कायम रहेका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार पुरुष मतदातातर्फ तीन लाख ३१ हजार ४४, महिलातर्फ तीन लाख...

दसैँमा २० लाखले काठमाडौँ उपत्यका छोड्ने
  • खबरदाता

अशोज १०, २०७९   काठमाडौं । बडादसैँमा काठमाडौँ उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार भन्दामाथि रहेको छ । यस पटक दसैँमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८