असोज ८, २०७९ डेंगीका कारण हालसम्म २९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २२ हजार नाघेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार संक्रमितको संख्या २ हजार ९ सय ८८ पुगेको हो। संक्रमित मध्ये सबैभन्दा बढी काठमाडौंमा...
झापाको मेचीनगर नगरपालिकामा शुक्रबार राति मोटरसाइकल एकापसमा जुध्दा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी एक घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत मेचीनगर–१२ स्थित पिपलडाँगीमा शुक्रबार राति ११ः२५ बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०१–०१४ र प ३३५०...
असोज ८,२०७९ शनिबार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ। यस्तै भारतको उत्तर प्रदेशमा न्यून चापीय क्षेत्र रहेको छ। जसको प्रभावले बागमती ,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम...
असोज ८,२०७९ चितवन - पहिरोले अबरुद्ध भएको नारायणगढ मुग्लिन सडकखण्ड आठ घन्टापछि सुचारु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर २९ को अठारकिलोमा अविरल बर्षादको कारण राति १० बजे लेदो सहितको पहिरो खस्दा सडक दुइ तर्फि अबरुद्ध भएको...
असोज ८, २०७९ पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । गएराति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अहिले दुवैतर्फ सडक अवरुद्ध भएपछि बाटो जेसिभी प्रयोग...
असोज ८, २०७९ गत साउनदेखि सुरु भएको डेंगु सङ्क्रमण असोजको पहिलो साता बितिसक्दा पनि नियन्त्रणमा नआएको र थप डेढ महिना सङ्क्रमणको जोखिम रहने विज्ञहरूले औँल्याएका छन् । 'थप डेढ महिना डेंगु सङ्क्रमणको जोखिम छ, सबै सचेत हुन आवश्यक छु, राष्ट्रिय...
असोज ७, २०७९ निष्ठा र विचारले राजनीति गर्ने दिन अब लगभग सकिसकेका छन् । पैसा र शक्तिले राजीति चलिरहेको छ । जीवनभर पार्टीमा योगदान गरेका नेताहरूले अवसर पाउँदैनन्, बरू झ्यालबाट प्रवेश गरेकाहरु शक्तिमा छन्, दलको आडमा । हरेक राजनीतिक अवसर...
असोज ६,२०७९ चितवन - ट्याङकरले स्कुटरलाई ठक्कर दिंदा चितवनमा एक जनाको मृत्यु भएको छ। प्रहरीले जनाए अनुसार बिहिवार साँझ अन्दाजी पौने ६ बजेको समयमा भरतपुर -९ स्थिति टिकौली जंगलमा बिरगन्जबाट काठमाण्डौ तर्फ आई रहेको ना ७ ख ३७२३ नम्बरको...
असोज ६,२०७९ चितवन - नेकपा एकीकृत समाजबादि पार्टीले रत्ननगर नगर कमिटी पुनर्गठन गरेको छ। रत्नगर नगर कमिटीको बिहिवार बसेको बिस्तारित बैठकले हरि कुमार श्रेष्ठको अध्यक्षतामा ८१ सदस्य नयाँ कार्यसमिति पुनर्गठित गरेको हो। कमिटीको उपाध्यक्षमा रामहरि अधिकारी ,चिन्तामणि आचार्य...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८