• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
नारायणगढ-मुग्लिन सडक : ४ महिनामा २४ पटक पहिरो, १०९ घण्टा अवरुद्ध
  • खबरदाता

असोज १०, २०७९   भरतपुर । पानी पर्नासाथ नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर जाम हुन्छकी चिन्ता हुन्छ । बर्सेनि पहिराले सास्ती दिने यो सडकमा यस वर्ष पनि दुई दर्जन पटक पहिरो खस्यो । एकैदिन घण्टौँसम्म सडक...

दशै सुरु : आज घटस्थापना , उत्तम साइत बिहान १०:२३ बजे
  • खबरदाता

असोज १०, २०७९   विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज घर...

गैंडाले आक्रमण गर्दा सौराहामा एक गम्भीर घाइते
  • खबरदाता

  असोज ९,२०७९   चितवन - गैंडाले आक्रमण गर्दा सौराहामा एक जना गम्भीर घाइते भएका छन। प्रहरीका अनुसार आइतबार साँझ ७ बजेको समयमा चितवनको रत्ननगर नगरपालिका ६ सौराहा बस्ने वर्ष ५५ को बिसुन महतोलाई आफ्नै घर देखि १०० मिटरको दुरीमा...

जंगली बँदेलको आक्रमणबाट भरतपुरमा एकको मृत्यु
  • खबरदाता

असोज ९,२०७९   चितवन - जंगली बँदेलको आक्रमणबाट घाइते भएका दिपक बि.क.को मृत्यु भएको छ। प्रहरीका अनुसार असोज ७ बिहान अन्दाजी ६ बजेको समयमा भरतपुर १२ नौरङगेमा सोही स्थान बस्ने बर्ष ४० बि.क.लाई मर्निङवाक जाने क्रममा बँदेलले आक्रमण गरि घाइते...

टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गयो
  • खबरदाता

असोज ९,२०७९ चितवन - नारायणगढ मुग्लिन सडक खण्डमा टिपरले स्कुटरलाइ ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको छ। प्रहरीले जनाए अनुसार आइतबार  अन्दाजी ३:२०  बजेको समयमा भरतपुर २९ स्थिति भतेरी जंगलमा नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको ना८ख ४५६२ नम्बरको टिपरले नारायणगढ...

नागरिकता बिधेयक सम्बन्धि परेको रिटमा सर्बोच्चद्वारा रास्ट्रपतिसंग लिखित जवाफ माग
  • खबरदाता

असोज ९, २०७९   नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै परेका रिटमा सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश हरि फुयालको एकल इजलासले आइतबार राष्ट्रपतिका नाममा कारण देखाऊ आदेश जारी गरेको रिट निवेदकमध्येका एक अधिवक्ता...

मौसम : बर्षा सकिन अझै केहि दिन लाग्ने
  • खबरदाता

असोज ९, २०७९   हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास तथा पूर्वतिर सरदर स्थानको उत्तरतिर छ। भारतको उत्तर-पूर्वी राजस्थानमा न्यून चापीय क्षेत्र सरदर स्थानमा छ।...

मधेसका प्रभावशाली नेता धमाधम एमालेमा
  • खबरदाता

असोज ९, २०७९ प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय मधेस दौडाहामा छन् । ओलीको मधेस दौडाहाका क्रममा उनले धमाधम मधेसवादी दलका प्रभावशाली नेतालाई एमालेमा भित्र्याउने कामसमेत गरिरहेका छन् ।   पछिल्लो समय जनता समाजवादी...

लायन्स र टोल बिकास संस्थाद्वारा आँखा शिबिर तथा नानी दान
  • खबरदाता

असोज ८,२०७९ चितवन-  लायन्स क्लब अफ चितवन चौतारी र जानकी नमुना टोल बिकास संस्थाले निशुल्क आँखा शिबिर र आखको नानी दान गरेका छन। सनिवार चितवनको भरतपुर १५ मा संयुक्त रुपमा कार्यक्रमको आयोजना गर्दै निःशुुल्क आँखा शिविर तथा मुुत्यूूपर्यन्त आँखाको नानीदान...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८