• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • खबरदाता

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

 

असोज ११,२०७९

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ ।

चितवन जिल्ला अदालतको मिति २०७७ पौष २० गतेको फैसलाले लागुऔषध मुद्दामा २ बर्ष १ महिना कैद र रु. १ लाख २ हजार जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीलाइ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका ७ बस्ने बर्ष ३५ का मिन बहादुर गुरुङ रहेका छन् । निजलाई पक्राउ गरी असोज११ गते कैद तथा जरिवाना भुक्तानको लागि चितवन जिल्ला अदालतमा उपस्थित गराईएको प्रहरीले जानकारी दिएको छ ।

  • प्रकाशित मिति : असोज ११, २०७९, मंगलवार २०:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८