• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
मुग्लिनका होटलबाट दुई बाल मजदुरको उद्धार
  • रासस

असोज १,२०७९   चितवनमा दुई बाल मजदुरको उद्धार गरिएको छ । इच्छाकामना गाउँपालिका–५ मुग्लिन बजारमा रहेको धौलागिरि थकाली होटलबाट दुई बाल मजदुरको उद्धार गरिएको हो । घरबाट भागेर आइ मुग्लिनको होटलमा एक महिनादेखि बाल मजदुरको रुपमा काम गरिरहेका १४ वर्षमुनिका...

अछाममा पहिरोले पुरिएका ८ जनाको शब भेटियो, १० अझै बेपत्ता
  • खबरदाता

असोज १, २०७९   अछाममा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ८ पुगेको छ । कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर थप ६ जनाको मैत्यु भएपछि मृतकको संख्या ८ पुगेको स्थानीय प्रशासनले जानकारी दिएको छ । कमलबजार नगरपालिका-६ मा पहिरोले...

इच्छाकामनाको कुरिनघाटमा महिलाको शब भेटियो
  • खबरदाता

  असोज १,२०७९ भरतपुर - चितवनको कुरिनघाटमा एक महिलाको शब फेला परेको छ । प्रहरीका अनुसार सनिवार बिहान करिब २ बजेको समयमा ईच्छाकामना गाउँपालिका ४ कुरिनघाट स्थित पृथ्बि राजमार्गको सडक छेउमा अन्दाजी १९/२० बर्षकी महिलाको शब फेला परेको हो। हाल...

मौसम : अझै केही दिन पानी पर्ने
  • खबरदाता

सोज १, २०७९   हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू(भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ। साथै भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको...

आजदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला
  • खबरदाता

सोज १, २०७९ सरकारले दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि आजदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गरेको छ । यही भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेदेखि लामो तथा मध्यम दूरीमा...

भरतपुरकी मेयर रेनु दाहाललाई ७ लाख ५० हजार जरिवाना
  • खबरदाता

६ महिनाभित्र जरिवाना नतिरे स्वतस् पद खारेज हुने। भदौ ३१,२०७९   भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई निर्वाचन आयोगले ७ लाख ५० हजार जरिवाना तिराउने निर्णय गरेको छ। आयोगले गरेको निर्णय अनुसार भारतपुर महानगर प्रमुख दाहाल सहित उप प्रमुख चित्रशेन अधिकारी...

भारतविरुद्ध ऐतिहासिक जित : नेपाल फाइनलमा
  • खबरदाता

भदौ ३१,२०७९   काठमाडौंको दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा भारतलाई १-० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो। नेपालका लागि रश्मी घिसिङले आकर्षक गोल गरेकी थिइन्। पहिलो हाफको इन्जुरी समयमा प्रिती राईले दिएको क्रममा उनले आकर्षक गोल गरेकी...

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार मतदाता
  • खबरदाता

८८ लाख ४७ हजार ५७९ जना महिला, ९१ लाख ४० हजार ८०६ जना पुरुष र १८५ जना अन्य मतदाता। भदौ ३१,२०७९ आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता...

पुलबाट हामफालेर चितवनमा आज पनि एक पुरुष बेपत्ता
  • खबरदाता

  भदौ ३१,२०७९ चितवन - चितवनमा आज पनि पुलबाट हामफालेर एक जना बेपत्ता भएका छन। प्रहरीले जनाए अनुसार शुक्रबार साँझ अन्दाजी ५:२५ बजेको समयमा ईच्छाकामना गाउँपालिका ५ स्थित तनहुँ र चितवन जोड्ने पुरानो पक्कि पुलबाट पुरुष हामफालेका हुन। बागमती प्रदेश...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८