• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
झापा ५ बाट एमाले अध्यक्ष ओलीले दिए उम्मेदवारी
  • खबरदाता

असोज २३,२०७९   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्‍यका लागि मनोनयन दर्ता गराएका छन्। उनले आइतबार झापाको क्षेत्र नम्बर ५मा आफ्नो मनोनयनपत्र दर्ता गराएका हुन्। उम्मेदवारी दर्ता गराउन उनी आफैं झापा पुगेका छन्। उनीविरूद्ध गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका...

दुई डाक्टर राजिनामा दिएर चितवनबाट चुनाव लड्दै
  • खबरदाता

  असोज २३,२०७९   चितवन क्षेत्र नं १ र ३ मा दुई जना डाक्टरले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र भरतपुर अस्पताल विकास समितिको अध्यक्षबाट राजिनामा दिएर सङ्घीय निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने भएका छन । आयोगका उपाध्यक्ष डा विश्व पौडेलले चितवन...

रामेछापमा बस दुर्घटना, १३ यात्रु घाइते
  • खबरदाता

असोज २३,२०७९   रामेछापको खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिकैको चहरी खोलामा यात्रुवहाक बस दुर्घटना भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् । दोरम्बाबाट काठमाडौँका लागि छुटेको बा३ख ४०४८ नम्बरको बस दुर्घटना भएको हो । तीव्र गतिका कारण बस...

कांग्रेसले चितवनमा बिश्व पौडेल र उमेश श्रेष्ठलाई दियो टिकट
  • खबरदाता

असोज २३, २०७९     नेपाली कांग्रेसले योजना आयोगका उपाध्यक्ष विश्व पौडेललाई चितवन १ बाट उम्मेदवार बनाएको छ। त्यस्तै राज्यमन्त्री उमेश श्रेष्ठलाई चितवन क्षेत्र नम्बर २ बाट कांग्रेसले टिकट दिएको छ। पौडेल र श्रेष्ठ दुबै सभापति देउवा निकट हुन्। पौडेललाई...

प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता
  • खबरदाता

असोज २३, २०७९   आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ। आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैं वा...

आज कोजाग्रत पूर्णिमा, रातभर जाग्राम बसेर दसैँको समापन गरिँदै
  • खबरदाता

असोज २३, २०७९   यसबर्षको बडादशैं आज सकिदै छ। आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी रातभर जाग्राम बसेर यो बर्षको दशैलाई बिदा गरिदै छ। आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आरधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण...

जुम्लामा पहिरो : एकै परिवारका पाँचसहित सातको मृत्यु, दुई बेपत्ता
  • खबरदाता

असोज  २२, २०७९ जुम्ला । अविरल वर्षाका कारण आएको पहिरोमा परी जुम्लामा सात जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका(५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक...

घनश्याम भुसालले छाडे एमाले
  • खबरदाता

अशोज २२, २०७९   काठमाडौं । नेकपा एमालेका नेता घनश्यमा भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत शनिवार दिउँसो एक सन्देश दिँदै उनले पार्टी छाडेको घोषणा गरेका हुन् । यस्तो छ भुसालको विज्ञप्ति– देशभक्ति, जनजीविका र लोकतन्त्रका...

टीकाको चौथो दिन : टीका लगाउने र आशीर्वाद थाप्नेको लर्को
  • रासस

  असोज २२,२०७९ आश्विनशुक्ल त्रयोदशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को लागेकोदेखिन्छ । नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८