• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
म्याजिक र मोटरसाइकल ठक्कर खाँदा भरतपुरमा दुईको मृत्यु
  • खबरदाता

कात्तिक २५,२०७९   चितवन - म्याजिक र मोटरसाइकल ठक्कर खाँदा भरतपुरमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर ५ बस्ने बर्ष ४० का यज्ञ शर्मा र म्याजिकमा सवार स्याङ्जाका २४ वर्षिय नबिन नेपाली रहेको प्रहरीले जनाएको छ।...

भुवन केसीलाई आयोगको प्रश्न , बिनोद चौधरीलाई किन भोट मागेको ?
  • खबरदाता

कात्तिक २५, २०७९   चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । ‘नवलपरासी क्षेत्र नं। १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद चौधरीको निर्वाचन प्रचारप्रसारमा...

यस्तो छ तपाईंको कात्तिक २५ गते शुक्रबारको राशिफल
  • खबरदाता

कात्तिक २५, २०७९   युवा ज्योतिष पं.सागर गुरागाँई आज मिति २०७९ साल कार्तिक २५ गते शुक्रबार, ई.सं ११ नोभेम्बर, २०२२ । तिथि- मार्ग कृष्णपक्ष तृतीया, नक्षत्र-मृगशिरा, योग- शिव, करण- वव, चन्द्रराशि- वृष, सूर्योदयः ६ः२२, सूर्यास्तः १७ः१२ । मेष : ठूलो...

हिमाली क्षेत्रमा हिमपातको सम्भावना
  • खबरदाता

कात्तिक २५, २०७९   मौसम पूर्वानुमान महाशाखाले पर्वतारोहण र पदयात्रा गर्दा विशेष सावधानी अपनाउन अपिल गरेको छ । हिमाली क्षेत्रमा हिमपात सुरु हुन थालेपछि महाशाखाले यस्तो अपिल गरेको हो । महाशाखाका अनुसार आज हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको...

आचारसंहिता उल्लंघनमा प्रचण्डलाई जरिवाना गर्दै निर्वाचन आयोग
  • खबरदाता

कात्तिक २५, २०७९   निर्वाचन आयोगले आचारसंहिता उल्लंघनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जरिवाना गर्ने तयारी गरेको छ ।प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २३ असोजमा गोरखा २ मा मनोनयन दर्ता गर्दा बाजागाजा ९पञ्चे बाजा० बजाएको विषयमा दुई पटक स्पष्टीकरण सोधेको...

‘नो, नट अगेन’ को पक्षमा सर्वोच्चको फैसला
  • खबरदाता

कात्तिक २४, २०७९ सर्वोच्च अदालतले 'नो, नट अगेनु अभियानलाई कारबाही नगर्न यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। बिहीबार सपना प्रधान मल्ल र सुष्मलता माथेमाको संयुक्त इजलासले यसअघिको आदेशलाई निरन्तरता दिएको सर्वोच्चको वेबसाइटमा उल्लेख छ। यसअघि न्यायाधीश हरि फुयालको...

पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना
  • खबरदाता

कात्तिक २४, २०७९   मुलुकको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली...

यस्तो छ तपाईंको कात्तिक २४ गते बिहीबारको राशिफल
  • खबरदाता

कात्तिक २४, २०७९ युवा ज्योतिष पं.सागर गुरागाँई आज मिति २०७९ साल कार्तिक २४ गते बिहीबार, ई.सं १० नोभेम्बर, २०२२ । तिथि- मार्ग कृष्णपक्ष द्वितीया, नक्षत्र- रोहिणी, योग- परिघ, करण- गर, चन्द्रराशि- वृष, सूर्योदयः ६ः२२, सूर्यास्तः १७ः१२। मेष : गुरुजनको प्रेरणाले...

ब्याजदरविरुद्धको आन्दोलन रोक्न महासंघको आहृवान
  • खबरदाता

कात्तिक २४, २०७९   काठमाडौं । ब्याजदरलगायत सरकार र नेपाल राष्ट्र बैंकका नीतिविरुद्ध आन्दोलन गर्दै आएको निजी क्षेत्रले तत्कालका लागि दबाबमूलक कार्यक्रम स्थगित गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले तरलता अभावका कारण निरन्तर बढिरहेको कर्जाको ब्याजदर स्थायित्व र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८